आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस्

नेपाल’मा पछिल्लो २४ घण्टा’मा थप १ हजार ८१ जना’मा कोरोना भाइरसको संक्र’मण पुष्टि भएको छ । यो सँगै को’रोना संक्रमि’तको संख्या ४९ हजार २१९ पुगेको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका प्रवक्ता डा. जा’गेश्वर गौतमले बुधबार निय’मित लाइभ अप’डेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि मंगलबा’रको तथ्यांकअ’नुसार नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ थियो । नेपाल’मा सक्रिय संक्रमि’तको संख्या १५ हजार २५ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अ’नुसार प्रदेश १ को उदय’पुरमा १ जना, ओलखढुंगामा ३ जना, खोटाङमा २ जना, झा’पामा ६ जना, ताप्लेजुङमा १ जना, धनकुटामा ९ जना, भोज’पुरमा ५ जना, मोरङमा ७७ जना र सुनसरीमा ५६ जनामा संक्र’मण देखि’एको छ ।

त्यस्तै प्रदेश २ को धनुषा’मा ३ जना, पर्सामा ६ जना, बारामा १७ जना, महोत्तरी’मा २ जना, रौतह’टमा ७० जना, सप्तरीमा २६ जना, सर्लाहीमा ६ जना र सिरहामा ४८१ जनामा संक्रम’ण देखिएको छ ।

यता, वागम’ती प्रदेशको काठ’माडौँमा ३ सय ९४ जना, काभ्रेमा ८ जना, चितवन’मा २१ जना, दोलखामा ३ जना, धादिङ’मा २ जना, नुवाकोटमा ४ जना, भक्तपुरमा ३६ जना, मकवानपुरमा ४२ जना, रामेछा’पमा ३ जना, ललितपुरमा ३४ जना, सिन्धुपाल्चो’कमा ३ जना र सिन्धुलीमा १ जनामा भाइरस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेश’को कास्कीमा १० जना, गो’रखामा १ जना, तनहुँमा ४ जना, नवलप’रासी पूर्वमा १ जना, पर्वतमा १ जना र लमजुङमा ३ जना, बाग्लुङमा २ जना र स्याङ्जा’मा १ जनामा संक्र’मण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को कपिलबस्तु’मा ११ जना, गुल्मी’मा २ जना, दाङमा १ जना, नवलप’रासीमा १२ जना, पाल्पामा २ जना, बर्दियामा १३ जना, बाँकेमा २२ जना र रुपन्देहीमा ४२ जनामा भाइ’रस देखि’एको छ ।

त्यस्तै कर्णा’ली प्रदेशको जाज’रकोटमा १ जना, दैलेखमा २ जना र सुर्खेतमा २२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १ जना, दार्चुल’मा ३ जना र बझा’ङमा २ जनामा संक्रमण पुष्टि भएको छ । – न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्