गंगा नदीमा तै’रिदै आएको काठको बाकसमा फेला परिन्, २१ दिनकी बालिका

भारतको गाजीपुर स्थित गंगा नदीमा मंग’लवार निकै अनौठो घट’ना भयो । गंगामा एउटा काठका बा’कस बग्दै आएको थियो । त्यो काठको बाकस ‘अचम्मको लागेर डुंगा चलाउनेले बाकस वाहिर निकाले । जव उनले बाकस भित्र नवजात शिशु देखे डुंगा चलाउने ब्य’क्तिको होस उड्यो ।

बाकसमा एउटा कागज पनि थियो । जसमा बालिकाको जन्मकु’ण्डली पनि राखिएको थियो । बाकसलाई भगवानको तस्बिरहरुले सजा’इएको थियो भने बालिकालाई पनि भगवानहरुमा चढाउने चुन’रीमा राखिएको थियो ।

ति डुंगा चलाउने ब्यक्तिले बाक’स लिएर घर गए । उनले ति बालिका आफैले पाल्न चाहेका थिए तर कसैले प्रहरीलाई ख’बर गरिदियो । खबर पाउने बित्तिकै पुलिस तुरुन्त त्यहाँ पुगे र बालिकालाई आशा ज्योति केन्द्रमा लगे । अहिले बालिका पूर्णरुपमा स्वास्थ्य भएको बता’इएको छ ।

दादरी घाटमा बस्ने नाविक गुल्लू चौधरीले बालिकालाई नदीमा फे’ला पारेका थिए । उनले मंगलबार साँझ नदीको किनारमा एउटा काठको बाकस भेट्टाए। जब हामी त्यस बाकस’मा गयौं, एक बच्चा रोइरहेको आवाज यसबाट आयो। घाटमा त्यहाँ धेरै व्यक्तिहरू थिए उनले भने। म बाक’सको नजिक गएँ किनारा’मा ल्याए जब सबैले बाकस खोले र देखे, म लगायत सबै छक्क पर्यौँ ।

किनभने बाकस भित्र एउटा सानी बालि’का थिइन् । बालिकासंगै राखिएको जन्मकुण्डलीमा उनका नाम पनि गंगा लेखिएको थियो । जन्मकुण्डली अनु’सार उनी २१ दिनकी छन् । प्रहरीले बालिकाको परिवारको खोजी सुरु गरेको छ । उत्तर प्रदेश सर’कारले उनको पालनपोषणको जिम्मेवारी लिने भएको छ । मुख्यमंत्री योगी आदित्यनाथले बालिकालाई धर्मपुत्री बनाउने घोष’णा गरेका छन्। ति बालिकालाई फेला पार्ने डुंगा चालकलाई पनि सुवि’धाहरु दिने भएका छन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्