‘दुर्लभ’ आँपका बोटलाई सुरक्षा दिन, ६ कुकुर र चार गार्ड खटाइयो

अहिले आँपको मौस’म छ । बजारमा किसिम किसिमका जताततै आँपै आँप छन् । तर के तपाईलाई बिश्वा’स लाग्छ? कुनै परिवारले आँपको बगैँचाको सुरक्षाका लागि ६ कुकुर र ४ जना गार्ड सहितको पहरा दिन्छ भनेर? भा’रतमा यस्तै भएको छ ।

एक दम्पतीले लगा’एको आँपको बोटमा जब गत वर्ष आँप फले ती हरिया थिए’नन् न त पाकेपछि पँहेला भए। ती दुई बोटमा फलेका आँप रूबी रङका थिए। अनौठा आँप फलेपछि परिहर दम्प’ती चकित परे। उनीहरूले आँप किन र कसरी रूबी रङको भयो भन्नेबारे बुझ्दै गएपछि थाहा पाए, उनीहरूको बगैंचामा भएको आँप मिया:जाकी प्रजातिको हो ।

जापानको मियाजा’की शहरको नामबाट यसको नाम राखिएको हो । मियाजाकी विश्वमै सबैभन्दा महंगो आँपम’ध्ये एक हो। अन्तर्राष्ट्रिय बजारमा गत वर्षमात्रै किलोको दुई लाख ७० हजार भारतीय रुपैयाँमा बिकेको थियो।

परिहर दम्प’तीको बगैंचामा दुर्लभ र महंगो आँप फलेको थाहा पाएपछि गत वर्ष चोरी पनि भएको थियो । आँपहरू चोरी भए पनि उनी’हरूले रूख भने जोगा’उन सफल भएका थिए । त्यसरी नै फेरि चोरी हुने डरमा छन् परिहर दम्पती ।

आफ्ना महंगा र दुर्लभ आँप चोरी हुनबाट जोगा’उन उनीहरूले सुरक्षा दिएका छन् । दम्पतीले आँप जोगाउन चार जना सुरक्षा गार्ड खटाएका छन् भने ६ वटा कुकुर पनि पालेका छन् । यो खालको आँप भारतमा बिरलै पाइने हिन्दुस्तान टाइ’म्सले जनाएको छ । मियाजाकी आँपलाई सूर्य’को अण्डा पनि भनिन्छ ।

भारतको मध्यप्रदेशस्थित जबलपु’रका एक जोडीले दुई वर्षअघि आफ्नो बगैंचामा आँपका बोट रोपेका थिए। संकल्प परिहर र रानी परिहर दम्पतीले बगैं’चामा अरू रूख रोप्दा आँप पनि लगाएका थिए । त्यतिबेला उनीहरूले आफूले रोपेका आँपका बोट पनि भारतमा भएका अरू आँपजस्तै फल लाग्छ होला भन्ने ठानेका थिए । उनीहरुको स’माचार अहिले बिश्व:भरी फेलिरहेको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्