आज मुलुकभर २,७६८ जना नयाँ सं’क्रमित थपिए, ४४ को मृ’त्यु

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ०३७ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७६८ जनामा कोरोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रा’लयका अनुसार ७ हजार ५६९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९६३ जना र ५ हजार ४६८ जनाको एन्टिजेन वि’धिबाट परीक्षण ८ सय ५ जनामा कोरोना सं’क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्र’मितको कुल संख्या ६ लाख ४२ हजार ८०८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २० जना कोरोनामुक्त भए, ४४ को मृ’त्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार २० जना निको भएर घर फर्कि’एका छन् । योसँगै नेपालमा कोरोना संक्रम’णमुक्त हुनेहरुको संख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ३७ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हाल’सम्म कुल ३३ लाख ८९ हजार २०६ जनाको पीसीआर–एन्टिजेन परी’क्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ४४ संक्र’मितको मृ’त्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रम’णबाट मृ’त्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको छ । न्युज24 बाट

प्रतिकृया दिनुहोस्