नेपाली चलचित्र ‘एक्स ९’मा भिलेनको रोलमा बलिउड अभिनेता सुनील शेट्टी

निर्देशक मुकुन्द भट्टले निर्माण गर्न लागेको आगामी फिल्म ‘एक्स ९-लेभल १’ केही समय देखी नै चर्चा छ । अनमोललाई ७५ लाख पारिश्रमिक देखि मल्टी’कास्ट सम्मको चर्चा बटुलेको यस फिल्म पुनः दोश्रो पटक चर्चामा छ ।

यती बेला उनले बलि’उडका सुपरस्टार सुनिल शेट्टिलाई फिल्ममा अनुबन्धित गर्ने खबर सिन क्षेत्रमा चर्चाको विषय बनेको छ । सबैभन्दा ठुलो ए’क्सन-थ्रिलर फिल्म रहेको ‘एक्स ९-लेभल १’ मा बुझिए अनुसार शेट्टि खलनायकको चरित्र नि’भाउँदै छन् ।

करिब एक महिना अगाडि शेट्टीसँग फिल्म’को बारेमा कुराकानी भएको निर्दे’शक भट्टले बताए । उनले भने, ‘उहाँ फिल्मलाई लिएर सकारात्मक हुनुहुन्छ । सम्भवतः चाँडै कागजी सम्झौ’ता हुनेछ । उहाँले दिनको हिसाबले पारि’श्रमिक लिने हुँदा एक हप्तामा उहाँको भागको सम्पूर्ण दृश्य खिच्ने छौँ ।’ एक हप्तामा सुनिल शेट्टीलाई करिब ४० लाख पारि’श्रमिक तिर्नुपर्नेछ ।

तिहारपछि छा’यांकन सुरु हुने फिल्मका लागि उनी नेपाल नै आउनेछन् । फिल्मको कार्यकारी निर्माता’मा सरोज रिजाल र निर्मातामा यादव प्रसाद पाठक रहेका छन् । नायकको भूमि’कामा भने अनमोल नै रहने पक्का पक्की भइ’सकेको छ ।

यो पनि, काठ’माण्डौं । प्रकृति श्रेष्ठ फिल्म ‘बिहे पास’ अभिनेत्री हुन् । यो फिल्ममार्फत उनले करिब ६ वर्षपछि अभि’नयमा कमब्याक गरेकी हुन् । ‘होस्टेल’ बाट अभि’नयमा डेब्यु गरेकी श्रेष्ठ फिल्म प्रदर्शनसँगै हराएकी थिइन् । ‘बिहे पास’मा श्रेष्ठ अभिनेता दायाहा’ङको जोडी बनेकी छन् ।

जसको छा’याँकन निषेधाज्ञा अगाडि सकिएको थियो । पछिल्लो समय अष्ट्रेलिया रहँदै आएकी उनी यो फिल्म अभि’नयका लागि उतैबाट आएकी थिइन् । फि’ल्ममा उनी दयाहाङको श्रीमतीको रुपमा देखिँदैछिन् ।
अबका दिनमा अभिनयलाई निर’न्तरता दिने सोचमा रहेकी श्रेष्ठको बलिउड अभिन’यमा छिर्ने पनि सपना रहेको छ । एक प्रशंसकले इन्स्टाग्राममा सोधेको बलिउड कामको विष’यको प्रश्नमा उनले यो कुरा खो’लेकी हुन् ।

उनले भनेकी छन् ‘ब’लिउड इच्छा छ । तर मलाई थाहा छ कि यो मेरो सपना मात्र हो ।’ ‘दर्पण छायाँ र ‘कल हो ना हो’ आफ्नो फेभरेट फिल्म भएको बताउने उनी उनको मनपर्ने कला’कार भने विक्रान्त मेस्सी र वि’क्की कौशल हुन् ।

श्रेष्ठले केही अगाडि इन्स्टा’ग्राम मार्फत आफूले यौ’न उत्पी’डनको सामना गरेको खु’लासा गरेकी थिइन् । एक प्रशंसकले ‘तपाईंले कहिल्यै यौ’न उत्पी’डनको सामना गर्नुभएको छ ?’ भनेर सोधे’को प्रश्नमा उनले इन्ड’स्ट्रीमा काम गर्न सुरु गर्दाको समयमा यौ’न उ’त्पीडनको सामना गर्नु परेको बताएकी थिइन् । श्रेष्ठ’को नयाँ फिल्म ‘बिहे पास’ प्रवेश पौडेलले नि’र्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्