निशा घिमिरेकी दिदि रुदै मिडियामा, यस्तो छ उनको अहिलेको अवस्था (भिडियो हे’र्नुहोस)

मोडल निशा घिमिरे अहिले नर्भिक अ’स्पतालको आ’इसीयु बेडमा छिन । गत वर्ष भारतको देहरादुनमा स’ड’क दु’र्घ’टनामा परेर ग’म्भी’र घा’इ’ते भएकी निशालाई बिहिबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । भारतमा दु’र्घ’टनामा परेर ग’म्भी’र घा’इ’ते भएपछि उनको लामो समय काठमा’डौंको ट्रमा सेन्टरमा उपचार गरिएको थियो । विहिबार पुन: उनलाई नर्भिकमा भर्ना गरी उपचार सुरु गरिएको छ ।

उनी बोल्न स’म्म सक्दिनन् तर अरुले बोलेको कुरा बुझेकी हुन्छिन् किनभने उनको बारेमा कसैले नराम्रो बोलेको सुनेपछी उनी आँ’खाबाट आँ’सु धु’रु’धु’रु झार्छिन्।उनले पहिले दर्जनौं म्यु’जिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन्।उनले खेलेको म्युजिक भिडियो तल दिइएको छ हेर्नुहोला। त्यसैगरी उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे जान’कारी लिनको लागि अहिले उनको दिदीसँग अस्पतालबाहिर भेटिएको र उनको बारेमा केही कुराकानी समेत गरिएको छ।दिदीले बताए अनुसार निशाले दु’र्घट’ना हुनुभन्दा एक दिन अगाडि राती एघार बजे सबैजना सन्चै छौ भन्दै कल गरेकी रहे’छिन्।

उनी अ’हिले बोल्न,हिँड्न केही पनि सक्दिनन् तर बोलेको कुरा भने बुझेको संकेत गर्छिन्।उनलाई पहिले पहिले का आफ्ना फोटा तथा भिडियोहरू देखाइदिँदा उनी भावु’क भएर रु’ने गर्छिन्।उनको शरीर दुब्लाउन थालेको लगभग दुई महिनादेखि मात्र यस्तो भएको हो।उनलाई लगा’तार पखाला चलेको हुनाले त्यस्तो भएको उनकी दिदीले बताएकी छिन्।उनले आफू मोडलिङ गर्न जाने गरेको कुरा पनि परीवारमा बुबाले गा’ली गर्नुहुन्छ भनेर थाह नदिइ’कन गएकी रहेछिन् पहिले पहिले अनि बिस्तारै बुबाले थाहा पाउनुभएको रहेछ।

निशाको अव’स्था बारे बुबा भन्नुहुन्छ,”कार्यक्रममा जाने र मोडलिङ सिक्ने अभिलाशा बोकेर जाने क्रममा भारतको देहरादुनमा सडक दु’र्घटनामा परेर गम्भीर घा’इते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित न’र्भि’क अ’स्प’ता’लमा उ’प’चार सुरु भएको छ ।

अढाई वर्ष अघि मोडलिङ पढ्न दे’हरादुन पुगेकी निशा’को त्यहाँ स’डक दु’र्घ’टना’मा प’री ‘ब्रे’न इ’ञ्जु’री’ भएको थियो ।सुरुमा त उनी परीवारको सम्प’र्कमा बारम्बार आइरहन्थिन् तर केही समय स’म्पर्कबि’हीन भएपछि परीवारबाट बुबाले फोन लगाइनुभयो तर भारतीय पु’लि’स’ले फोन उठायो र भयो छो’री दु’र्घ’ट’ना’मा परेको हुनाले अ’स्प’ता’ल’मा लगिएको र मो’बा’इल प्र’ह’रीसँग भएको जानकारी प्राप्त गरे।

प्रतिकृया दिनुहोस्