बलिउड नायक सुनिल सेट्टीले अनमोलसँग नेपाली फिल्म खेल्दै, लिने भए यति महँगो पारिश्रमिक

बलिउड च’र्चित नायक सुनील शेट्टी नेपाली फिल्ममा खेल्न’का लागि राजी भएका छन् । निर्देशक मुकुन्द भट्टले नि’र्माण गर्न लागेको आगामी फिल्म ‘एक्स ९(लेभल १’मा सुनिलले भिलेनको रुपमा अ’भिनय गर्न लागेको बताइ’एको छ ।

चलचिका निर्दे’शकका अनुसार करिब एक महिना अगाडि शेट्टीसँग फिल्मको बारेमा कुराकानी भएको र छिट्टै नै का’गजी सम्झौता गर्ने तयारी गरि’एको छ । जसमा उनले दिनको हिसाबले पारिश्रमिक लिने हुँदा हप्ता १० दिनमा उनको सिन सकि’ने हुँदा ४० लाख भन्दा बढी पारिश्रमिक दिन सहमती भइसकेको बता’इइएको छ ।

जसमा नायक अन’मोल केसी मुख्य भूमिकामा देखिँदैछन् । तिहारपछि छायांकन सुरु हुने फिल्मका लागि उनी नेपाल नै आ’उनेछन् । अनमोललाई ७५ लाख पारि’श्रमिक देखि मल्टीकास्ट सम्मको सुविधा निर्माण यूनिटले दिन त’यार भएको बताइन्छ ।

फिल्मको का’र्यकारी निर्मातामा सरोज रिजाल र निर्मा’तामा यादव प्रसाद पाठक रहेका छन् । फिल्ममा सुनिल र अनमो’लका अलावा सौगात मल्ल र पुष्प खड्काको पनि अभिनय रहने निर्मा’ण पक्षको दाबी रहेको छ ।

यो चलचित्रको छा’यांकन नेपाल, भारत र यूरोपका विभिन्न देशमा गर्ने तयारी गरिएको छ। चल’चित्रका लागि नायक अनमोल केसीलाई पनि अफर गरिएको छ। चलचित्रको शीर्ष भूमिकामा अनमो’ललाई अफर गरिएको र उनी पनि काम गर्न तयार रहेको नि’र्देशक भट्टले जानकारी दिए। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्