कस्तो चमत्कार – छोराको शव सुम्सुम्याउँदै आमाले ‘उठ बाबु उठ’ भन्दै थिइन्, एक्कासी बालक साँच्चै जीवित भएपछी ….

भारतमा एक च’मत्कार भएको छ । सास गै सकिएको भनिएका बालकको होस फ’र्केको छ । त्यति मात्र होइन, उनी ठीक समेत भएका छन् । भारतको दिल्लीको एक अस्पतालमा उप’चारका लागि ल्याइएका ६ वर्षका ती बालकलाई डाक्टरहरुले मृ’त घोषित गरेका थिए । त्यसपछि बालकको शव’लाई उनीहरुको गाउँ हरयाणाको बहादुरगढ ल’गिएको थियो ।

भारतीय अखबार दैनिक भास्करका अनुसार बालकको अ’न्तिम संस्का’रको तयारी भइरहेको थियो । आमाले आफ्नो छोराको टाउकोमा चुम्दै ‘उठ बाबु उठ’ भनि’रहेकी थिइन् । त्यही बेला बालकको शरीरमा हलचल भयो । बालकको फेरि उ’पचार सुरु गरियो र मंगलबार ती बालक रो’हतकको अस्पतालबाट हाँस्दै खेल्दै आ’फ्नो घर गए ।

बहादुरगढका हितेश र जाह्नवीका अनु’सार उनीहरुका छोरालाई टाइफाइड भएको थियो । उनलाई उपचारको लागि दिल्ली लगिए’को थियो । २६ मेका दिन डाक्टरहरुले उनलाई मृत घोषित गरिदिए । उनीहरु छोराको शव लिएर बहा’दुरगढ फर्किए । बालकका हजुरबुवा विजय शर्माका अनुसार उनीहरुले शव रातभरी राख्न’को लागि बरफ र बिहान गाड्नको लागि नुनको व्यवस्था गरि’सकेका थिए । गाउँलेहरुलाई बिहान श्मसान आउन भनिएको थियो ।

बाल’ककी आमा जाह्नवी र ठूलीआमा अन्नुले रुँदै बालकलाई हल्लाउँदै उठ्न भनिरहेका थिए । केही सम’यपछि प्याक गरिएको शवमा हलचल देखियो । त्यसपछि पिता हितेशले बालकको अनुहार कपडाको प्याकिङबाट बाहिर नि’काले अनि मुखबाट सास दिन थाले । छिमेकी सुनिलले बालकको छातीमा हल्का द’बाब दिन थाले । यस्तो गरेको उनीहरुले फिल्म’मा देखेका थिए । यही बीचमा बालकले पिताको ओठमा दाँत गाडे । त्यसपछि २६ मेको रातमै बालकलाई रोहत:कको एक निजी अस्पताल लगियो ।

डाक्टरहरुले बालकको बाँच्ने सम्भा’वना १५ प्रतिशत मात्रै भएको बताएका थिए । उपचार सुरु भयो । बालकको स्वास्थ्स्थमा तीब्र रुपमा सु’धार भयो र उनी पूरै ठिक भएर मंगलबार घर पुगे । अहिले बालकका पिता हितेश आफ्नो ओठमा छो’राले दिएको घाउ देखाएर खुसी मनाइरहेका छन् ।

हजुरबुवा विजय यसलाई चमत्कार बताइरहेका छन् । आमाले भगवानले उनका छोरामा फेरि सास राखि’दिएको मान्छिन् । यसबाट परिवार मात्रै होइन गाउँ नै खुसी भएको समाचार दैनिक भा’ष्करमा छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्