राजु परियार’को मार्मिक दशैं गित ‘घर फर्किनै दिन्न’ [भिडियो सहित हेर्नुहोस् ]

नेपालीहरुको महा’नपर्व विजया दशमी बडा दशैं नजि’किँदै गर्दा युट्युबमा भने दशैंलाई लक्षित गरेर नयाँ गी’तहरु आउन थालि’सकेको छ ।

त्यस्तै बहुच’र्चित लोक तथा दोहोरी गा’यक राजु परियार र सुस्मा बिसीको स्वरमा मार्मिक दशै गीत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

घनश्याम ति’वारीको शब्द सं’गीत र विनोद बाजु’रालीले एरेन्जमा “घर फर्किनै दिन्न” बोलको गीत शुभा’राम्भ डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । लाखौं परदेशीह’रुको कथा व्यथा र पीडालाई गीत मार्फत प्रस्तुत गर्न खोजि’एको देखिन्छ ।

स्मृति तिम’ल्सिना (गुरुआमा) ले निर्दे’शन गरेको भि’डियोमा बिपृश घिमिरे र साया भण्डारीले उत्कृष्ट अभिनय गरेका छन् ।
भिडियो हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्