सविता भण्डारीको विवाहको भिडियो सार्वजनिक, बेहुली हुँदा दिन कति खुसि थिइन् (हे’र्नुहोस् भिडियो)

चितवनकी सविता भण्डारीको र’हस्यमय मृ’त्यु पछि अहिले उनको विवाहको भिडियो सार्व’जनिक भएको छ । उनको रहस्य’मय मृ’त्यु भन्दै माइतीले नि’ष्पक्ष छानविनको माग राखेका छन् । सविताका परिवारका सदस्यको नाममा कि’टानी जा’हेरी दिएका छन् ।

सविताका वृद्ध अवस्थाका ससुरालाई पनि न’राम्रो ब्यवहार गरेको आ’रोप लागेको छ । माइती पक्षले सवितालाई परिवारका सदस्यले नरा’म्रो ब्यवहार गरेका कारण उनलाई जिवन त्या’ग गर्न बाध्य पारेको आ’रोप लगाउँदै कानुनी उ’पचार खोजेका छन् ।

अहिले सविताका श्रीमान तर्फका परिवार धरौटीमा रि’हा भएका छन् । यो घट’नामा अझै छा’नविन सकिएको छैन । दुवै पक्षले सामाजिक सञ्जालमा आफ्ना कुरा राखिरहेका छन् । सुनौलो सपना बुनेर विवाह गरेकी सपना एक सन्तान जन्माएपछि रहस्य’मय मृ’त्यु भएको हो । माइती र उनका आफन्त सविताको मृ’त्यु सामान्य नभएको बताउँदै आएका छन् ।

यता श्रीमानको परिवार भने सविता निकै ग’म्भिर प्रकारको डिप्रेशनमा रहेको बताएका छन् । सविताको विवाह ७ वर्ष अघि सविताको वि’वाह भएको थियो । सविताको वहिनीको नेतृ’त्वमा अहिले सडकमा आन्दो’लन जारी छ ।

यस्तो अवस्थामा अहिले सविताको विवाहको भिडियो सार्वज’निक भएको हो । विवाहमा सबै जना निकै खुसी देखिन्छन् । सविताले पनि आफ्नो विवाह पछिको सु’नौलो सपना देखेकी थिइन् होला । कल्पना पनि गर्न नसकिने घट’नाले सपनाको दुवै तर्फको परिवारमा प्र’भाव पारेको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्