तीजका गीत मौलिक बनाउन आ’ग्रह

राष्ट्रिय लोक तथा दोहोरी गीत प्र’तिष्ठान नेपालले तीजका लागि लक्षित गरेर ल्या’इने तीज गीतमा मौलि’कता समेट्न आग्रह गरेको छ । पछिल्लो समय तीज गीतका नाममा जथा’भावी शब्द प्रयोग गरेर अपाच्य खालका गीत बजारमा ल्या’उनाले विकृति, विस’ङ्गति बढेको भन्दै प्रतिष्ठानले यस्तो आ’ग्रह गरेको हो ।

प्रति’ष्ठानले अध्यक्ष रमेश बिजी, महासचिव सु’वास केसी र विकृति, विसङ्गति न्यूनीकरण कार्यदलका संयो’जक शिव हमालको संयुक्त हस्ताक्षर रहेको एक अ’पीलमा भनिएको छ ‘तीज गीतको नाममा वि’कृति बिस’ङ्गति भित्रिएको भनेर बर्षेनी धेरै गुनासो आउने गरेकोले प्रतिष्ठानले यस्ता गीतमा यो वर्ष विषेश ध्या’न दिएको छ ।’

प्रति’ष्ठानले श्रष्ठा, सर्जक, गायक, गायिका ल’गायत सबैलाई सामाजिक मर्यादामा खलल पुर्या’उने, अपाच्य शब्द, सामाग्री प्रयोग गरेर संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न अनुरोध समेत अपी’लमा गरेको छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्