आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टा’मा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्र’मितको संख्या ४८ हजार १३८ पुगेको छ ।

नयाँ थपिएका संक्रमित मध्ये ३०७ जना महि’ला र ५९५ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडे’टमा उक्त जान’कारी दिएका हुन् ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमि’तको संख्या ४७ हजार २३६ थियो ।

कहाँ कति थपिए ? हेर्नुहोस्

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाह’रुमा इलामका एक जना, उदपयुरका २ जना, ओखलढुंगाका १३ जना, झापाका १६ जना, मोरङका ५१ जना र सुन’सरीका ३८ जनामा को’रोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाह’रुमा धनुषाका ३३ जना, बाराका १२ जना, पर्साका १४ जना, महोत्तरीका ४ जना, रौतह’टका ८ जना, सप्तरीका १८ जना, सर्लाहीका ६ जना र सिरहका ४ जना’मा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमा’डौंका ३०० जना, काभ्रेका २ जना, चितवनका २० जना, दोलखाका २ जना, धादिङका ८ जना, नुवाकोटका ३ जना, भक्तपुरका ५८ जनामा पुष्टी भएको छ,

मकवानपुरका २४ जना, रामे’छापका एक जना, ललितपुरका ३८ जना सिन्धुपाल्चोकका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३० जना, गोरखाका १८ जना, तनहुँका ३ जना, नवलपरासी पूर्वका ७ जना, पर्वतमा एकजना, बागलुङका १० जना, स्याङ्जाका एक जनामा कोरो’ना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा र्घा’खाँचीका एक जना, कपिलवस्तुका एक जना, गुल्मीका एक जना, दाङका ३ जना, नवलपरा’सीका एक जना, बर्दियाका ७ जना, बाँकेका ५ जना, रुपन्दे’हीका २१ र रोल्पाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा दैले’खका एक जना र सुर्खेतका १८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका ९ जना, कैलालीका ७७ जनामा को’रोना पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका अनुसार काठमा’डौंमा ३००, ललितपु’रमा ३८ र भक्तपुरमा ५८ जना गरी जम्मा ३९६ जना संक्रमित थपिएका छन् ।

यसअघि सोमबार (हिजो) काठमाडौंमा २९३, ललितपु’रमा २० र भक्तपुरमा १३ जना गरी जम्मा ३२६ जना संक्र’मित थपिएका थिए। – खबर हब

प्रतिकृया दिनुहोस्