दोलखाको बै’तेश्वर गाउँपालिकामा, चार छोरी सेतो बस्त्रसहित बुबाको मृ’त्यु सं’स्कारमा !

दोलखा : बाबुको मृ’त्युपछि छोरोले मात्रै का’जक्रि’या गर्नुपर्छ भन्ने हिन्दु धार्मिक मान्य’ताको प’रम्परागत मान्यता तो’ड्दै दोलखाको बै’तेश्वर गाउँपालिकाको एक घरमा छोरीहरुनै आफ्ना बुबाको कृ’यामा बसेका छन् ।

दोलखाको बैतेश्वर गाउँपा’लिका वडा नम्बर ४ का निलप्रसाद दाहालको मृ’त्यु भएपछि उनका चार छोरी र श्रीमती कृ’यामा बसेका हुन् । दाहालको छोरा थिएनन् भने ६ जना छोरी मात्रै थिए । बुबाको मृ’त्यु भएपछि ४ जना छोरी र श्रीमती कृ’यामा बसेको स्थानीय शा’न्तिप्रसाद दाहालले बताउनुभयो ।

यसले छो’रोले मात्रै आफ्नो अभिभावकको मृ’त्यु सँ’स्कार गर्नु पर्छ भन्ने मान्यतालाई तो’डिदिएको छ भने छोरा नभ’एपनि छोरीले छोरा सरहनै गर्न सकिन्छ भन्ने उदाहरण स’माजमा दिएको छ ।यसअघि समाजमा छोरा नभएकाहरुको मृ’त्यु हुँदा नजि’कका दाजुभाई का’जक्रि’यामा बस्ने चलन थियो ।

मृ’त्यु सँ’स्कार’का लागि छोरो अनिवार्य चाहिन्छ भन्ने प’रम्परागत मान्यतालाई बै’तेस्वर ४ का’ब्रेका ४ छोरीहरुले तो’डेर जिल्लामै न’मूना प्रस्तुत गरेका छन् ।

हिन्दु परम्परा अनुसार बुबाआमा’को मृ’त्यु पछि छोराहरु ९ दिन देखि १३ दिनसम्म क’पाल खौ’री सेतो लुगा लगाएर कृ’या ब’स्ने चलन छ । काब्रेमा बुबाको मृ’त्यु सँ’स्कारमा बसेका चार छोरी मध्ये तीन जनाले क’पाल खौ’रिएर से’तो क’पडा सहित को’रामा बसेका छन् । बाँकी २ छोरीको भने वि’वहा भएका कारण उनी’हरु क्रि’यामा न’बसेका हुन् ।

प्रतिकृया दिनुहोस्