सुशान्त सिंह राजपुतलाई संझिदै भक्कानिइन पूर्व प्रेमिका अंकिता, लेखिन सबैलाई रु’वाउने स्टाटस

एजेन्सी-बलिउड अभि’नेता सुशान्त सिंह राजपुतको निधन भएको सोमबार एक वर्ष पुरा भएको छ । सोही अबसरमा सु’सान्तकी पूर्व पे्म्िरका अंकिता लो’खन्डेले पूर्व प्रेमीलाई सम्झदै भाबुक स्टाटस लेखेकी छन् ।अंकिताले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सुशान्तसँगका आफ्ना फोटो राखेर एउटा भिडियो बना’एकी छिन् ।

भिडियो पोस्ट गर्दै उनले क्याप्स’नमा लेखेकी छन् , ‘१४ जून । यो हाम्रो या’त्रा थियो । फिर मिलेंगे चल्ते चल्ते ।’ अंकिता र सुशान्त ६ वर्षभन्दा बढी सम्बन्धमा थिए र उनीहरु भारतीय टेलिभि’जनका अत्यधिक रुचाइएका जोडीमध्ये’का एक हुन् ।

यि दुई ६ वर्ष प्रेममा रहेपछि एक अर्काबाट अलग भएका थिए । सुशान्त अघिल्लो वर्ष आजकै दिन मुम्बईको बान्द्रा’स्थित उनको निवासमा मृत भेटिएका थिए ।यद्यपि, सुशान्तको मृत्युपश्चात् अंकिताले अभिनेताको परिवारलाई अत्य’धिक समर्थिन गरिरहिन् ।

यो पनि, बलि’उडमा रिमेक र सिक्वेलको ट्रेण्ड नै चलेको छ । दक्षिण भारतीय फिल्मलाई रिमेक गरेका तथा सिक्वे’ल बनाएका फिल्महरु बलिउडमा राम्रै संग स्थान बनाउन सफल भईरहेका छन् । अब त्यस्तै सनी देवलको फिल्मको पनि सिक्वे’ल बन्ने भएको छ ।

सनी देवल संगै अमिषा पटेल र अमरीश पुरी अभि’नित एक जमनाको हिट फिल्म ‘गदर ः एक प्रेम कथा’ को सिक्वेल बन्ने भएको हो । यो चलचित्र २० वर्ष अगा’डि निर्माण भएको हो । अचम्मको कुरा के छ भने यस फिल्मको सिक्वेलका लागि १५ वर्षदेखि काम भइ’रहेको छ ।

अबको सिक्वे’लमा सनी तारा सिंह, अमिषा पटेल सकीना र उनीहरुको छोरा जीतको कथा समेटिने बता’इएको छ । यो सिक्वेल जहाँ अन्त्य भएको थियो कहानी फेरी त्यहिबाट सुरु हुने बताइएको छ । फिल्मको कथा इन्डिया र पाकिस्तानकै एङ्गलबाट अगा’डि बढ्नेछ ।

फिल्मको विष’यमा सनीले एक अन्तवार्तामा क्लाइमे’क्स चेन्ज गरिएको बताएका थिए । उनले भनेका थिए, ‘फिल्म फ्लप हुने डरले क्लाइमेक्स सम्पादनमा परि’वर्तन गरिएको थियो ।’ यो फिल्मले अब कत्तिको सफलता पाउने हो त्यो त हेर्न बाँकि नै रहे’को छ ।

प्रतिकृया दिनुहोस्