बीबीसीका पुरुष एंकरलाई गर्मी लागेपछि कट्टु लगाएर, समाचार भनेको भिडियो बाहिरियो – हे’र्नुहोस्

बीसी’का एंकर शन लेले बुधवार कट्टु लगाएर राति ११ बजेको समाचार भनेका छन् । बुधवार बेलाय’तमा यस वर्षकै सब’भन्दा धेरै गर्मी भएको थियो ।

उनले कोट शर्ट र टाई ल’गाएको भए पनि टेबलले गोडा छेक्ने भएकाले कट्टु लगाएका थिए । अगाडिको क्यामरा’बाट नदेखिएपनि साइडको क्याम’राबाट चाहिँ उनले कट्टु लगाएको देखिन्छ । एक सेकेन्डका लागि क्यामरा साइडबाट देखिएपछि तीखो आँखा भएका दर्श’कले लेको नां,गो गोडा याद गरे’का थिए ।

त्यतिखेर उनले कोभि’डकालको यात्रा नियम र इजरायलको राजनीतिक संकटका विषयमा स’माचार भनेका थिए । पछि उनले मध्यरातको बुलेटिन भन्दा पनि कट्टु नै लगाएका थिए । त्यतिखेर चाहिँ उनले चश्मा पनि लगा’एका थिए ।

शन ले पश्चिम लन्ड’नमा बस्छन् र उनी बाहिर प्रायः कट्टु नै लगाएर हिँडेको देखिन्छ । उनले अनि बीबी’सीले पनि यस विषयमा टि’प्पणी गर्न मानेन ।

प्रतिकृया दिनुहोस्