मेष- पशुपालन तथा कृषि क्षेत्र’बाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्सा’हपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेख’न कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रम’णको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्र’बाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ का’मतर्फ अग्रसर भइनेछ। पढाइ’लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्प’र्धामा सफलता हात पर्ला ।
बृष- नयाँ ज्ञान प्राप्त हुने योग छ । आ’र्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वा’दले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अव’सर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकि’नाले हर्ष बढ्नेछ। भाग्य’ले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हु’नाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तक’हरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमा’उने बेला छ।
मिथुन- हाकिम, मातापिता वा विशिष्ट व्यक्ति’को विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यव’सायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकि’नेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्र’मको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको ल’गानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसाप’टमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगति’मा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
कर्कट- परोपकार र धार्मि’क क्षेत्रमा लगानी’ गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्य’यनमा प्रगति हुनेछ । लगनशी’लताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्या’उन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलो’चकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बो’लीको भरमा काम सम्पादन हुनेछ।
सिंह- आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, का’नुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्रा’प्त हुनेछ । मनमा दोधा’रको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्प’र्धाले नयाँ अवसर दिला’उन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरू’लाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्र’ताका हात अघि बढाउ’नेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।
कन्या- कतै लामो दूरीको लाभदा’यी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वासपा:त्रबाट धोका हुन सक्छ, सजग रहनु’होला। निर्णय लि’एर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नस’क्ता दु:ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यज’नको मन जित्ने प्रयत्न गर्नुहोला।
तुला- सम्पूर्ण उद्यम र परि:श्रमको राम्रो प्रति:फल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मे’वारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रति’स्पर्धा हुन सक्छ। तापनि मिहि’नेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हि’म्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइ’नेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्ष:कका साथमा अति सुमधुर सम्बन्ध रहला।
बृश्चिक- सोखले खर्च बढा’ए पनि मनपर्ने भौति’क साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको ख’बर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय था’लनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अति’थिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवा’दास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
धनु- पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउ:नेछ। आगन्तु’कहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्था:न र टाढाको यात्रा सम्भावना छ तर अनाव’श्यक यात्राबाट जोगिनु रा:म्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अ’वसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उ’त्साह जगाउनेछ।
मकर- पारिवारिक वातावरण त’पाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्सा’ह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताए’को काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन क’सिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सह’योगका हात फैलाउ’नेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।
कुम्भ- नयाँ काम र जिम्मे’वारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आ’कस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्त’बाट टाढिनुपर्ला। व्यवसायमा लगा:नी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद का’मले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुप’र्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा स’मस्या देखा पर्ने देखिन्छ ।
मीन- कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई निय’न्त्रणमा राख्नु’होला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवे&कले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्म’विश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशि’क लाभ अवश्यै हुनेछ।