जितु नेपाल मुन्द्रेको आज जन्मदिन, शुभकामनाको ओईरो

चर्चित हाँस्य कलाकार जितु नेपाल मुन्द्रेको आज जन्म दिन परेको छ । आजबाट उनी ४६ वर्षमा लागेका छन् । २०३२ असार १ गते जन्मिएका जितु हिजोआजका कुरा लगायतका थुप्रै टेलीचलचित्र तथा कैयौँ फिल्महरुमा आफ्नो कुशल अभिनय देखाएर लोक’प्रिय बन्न सफल छन् । पछिल्लो समय उनी चर्चित टेलिभिजन शो मुन्द्रेको कमेडी क्ल’बमा ब्यस्त छन् ।

२०५९ साल फागुन १३ गते मुना नेपालसँग वैवाहिक बन्ध’नमा बाँधिएका जितुलाई बि’हानैदेखि आफन्त शुभचिन्तक तथा सामाजिक संजालका प्रयोगकर्ताहरुले शुभकामना दिइर’हेका छन् । जन्मदिनको अवसरमा मुन्द्रेलाई हाम्रो पनि शुभकामना ।

यो पनि, अबको एक साता नेपालको आकाशमा घाम न’लाग्ने भएको छ । नेपालमा यस वर्षको म’नसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भे’गबाट नेपाल प्रवेश गरेको मनसुनी बाद’लले आकाश ढाकेका कारण अबको एक साता घाम देख्न नपाइने भएको हो ।

मौस’मविद् वरुण पौडेलले भन्नुभयो, “देशव्यापी रूपमा फैलने क्रममा मनसुनको सक्रि’यता बढेको छ, त्यसैले एक साताको अवधिमा आकाशको घाम देख्न मुस्किल हुनेछध्र” उहाँका अनुसार कहीँ’कतै आक्कलझुक्कल घाम देखिहाले पनि त्यो एकदमै थोरै समयका लागि देखिने छ ।

मौसम पूर्वानु’मान महाशाखाले मनसुन विशेष बुलेटिनमार्फत नै शनिबारदेखि गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भागसम्म मनसुन प्रवेश गरिसेकेको जनाएको छ । एक–दुई दिनभित्र देश’व्यापी रूपमा मनसुनले प्रभाव जना’उने भएकाले पनि आकाश खुल्ने सम्भावना छैन।

मनसुनको सक्रि’यता थप बढेमा अझै लामो समय निरन्तर वर्षा हुने सम्भावना बलियो रहेको जनाइ’एको छ । आइतबारदेखिको एक साता मनसुन तीव्र सक्रिय भएर देशका धेरै स्था’नमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाका साथै थोरै स्थानमा अति भारी वर्षाको सम्भा’वना रहेको मौसम पूर्वा’नुमान म’हाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्