निशा घिमिरेले नेपाली मात्र हैन, भोजपुरी गीतमा पनि दमदार अभिनय गर्थिन् (हे’र्नुहोस् भिडियो)

दु’र्घटनामा परेर तीन वर्षदेखि मृ’त्युशैयामा छटप’टाइरहेकी कलाकार निशा घिमिरेको उ’द्धार गरिएको छ । बिहीबार नर्भिक अस्प’तालका प्रबन्ध निर्देशक मेघा चौधरीले कलाकार घिमिरेको उ’द्धार गरेकी हुन् ।

तीन वर्ष अघिसम्म मि’डियामा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था प’त्याउ नै नसक्ने ‘द’र्दनाक’ रहेको छ । चलेकी मोडल निशा आ’र्थिक अभावका कारण उ’पचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्कि’एकी थिईन् ।

तीन वर्षअघि अभि’नयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दु’र्घटनामा परी ग’म्भीर घाइ’ते भएकी थिइन् । दु’र्घ’टनालगत्तै उनको भारतकै अस्पतालमा उप’चार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार म’हङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्या’एका थिए ।

काठ’माडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्था’मा सुधार हुन सकेन । त्यसपछि चिकित्स’कहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरि’एको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्कि’एकी थिइन् ।

‘आमाबुबा दैनिक ज्याला’दारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचार समेत हुन सकेन ।’ उनलाई नजिक’बाट चिन्ने र उद्धारका लागि समन्वयकर्ताको भूमिका खेलेका नवजीवन परोपकार समाजका संचालक दुर्गा’नाथ दाहालले भने–‘कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नु’भयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उद्धार गर्ने व्यवस्था मिलाउ’नुभएको हो ।’

दा’हालका अनुसार दु’र्घ’टनाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचा’रको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकला’उँददी निशा नै अहिलेको अस्थिपञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले नपत्याउने दाहाल सुना’उँछन् । ‘कोरोनाकालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललित’पुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था दर्द’नाक देखेपछि मैले सहयोगको अपीलसहित पोष्ट गरेँ ।’ दाहालले भने–‘मनकी धनी मेघा चौधरी ज्यूले म उपचार गर्छु भनेर उ’द्धार गर्नुभ’यो । म धेरै खुशी छु ।’

यो अवधिमा निशाको अव’स्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उनलाई उ’द्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् । बिहीबार बिहान कलाकार घिमिरेको उद्धार गरिएको थियो । उनला’ई लिन नर्भिक अस्पतालको एम्बूलेन्स गएको थियो । हाल उनको नर्भिक अस्पता’लमा राखेर उपचार थालिएको छ । प्रारम्भिक जाँच’को क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो सम’स्या देखिएको छैन ।

उपचार पश्चात् निशाको अनु’हारमा केही चमक देखिएको छ । अब आशा गरौं उनी फेरि पहिलेकै अवस्था’मा हामीले देख्न पाउँ । यसैबिच आजभन्दा ३ वर्षअघि रेकर्ड गरिएको भोजपुरी म्युजिक भिडियो अहिले युटुबमा भाइरल बनि’रहेको छ । अब प्रस्तुत छ निशा घिमिरेको भो’जपुरी गीतको भिडियो:

प्रतिकृया दिनुहोस्