निशाको बुबा प्रेम घिमीरे भन्छन्–”छोरीको अनुहारमा चमक आएको छ” – हे’र्नुहोस भिडियो

नर्भिक अस्प’तालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्था सुधा’रोन्मुख रहेको छ । उनका बुबा प्रेम घिमिरेका अनुसार निशाको पुनः उपचार सुरु गरिएपछि उनको स्वा’स्थ्यमा पहिलाको भन्दा धेरै सु’धार भएको छ ।

‘पहिला उसले केही बोल्न सक्ने अव’स्था थिएन । अहिले स्वास्थ्य सुधारो_न्मुख हुँदैछ । म हिजो हस्पिटल गएर ‘छोरी के छ ? भनेर सोधेको थिएँ । उसले ‘हा’, ‘हो’ गरेर रुन खोजी’, प्रेमले भने, ‘म घर जान्छु, यहाँ भाइ बसेको छ भनेर फ’र्किएँ । सोचेभन्दा राम्रो सुधार भएको छ ।’

प्रेमले छोरीको अ’नुहार ‘फ्रेस’ देखिएको खुलाए । ‘छोरीको अनुहारमा चमक आएको छ । उसको अनुहार हेर्दा स्वास्थ्य राम्रो हुन्छ भन्नेमा परिवार आशावादी छौं’, उनले खब’रहबसँग भने, ‘दुर्घटनापछि छोरी मुढा जस्ती भए’की थिइन् । बोल्ने अवस्था पनि थिएन । अहिले ‘हा’, ‘हो’ गरेर भए पनि बोल्ने भएकी छन् ।’

तीन वर्षअघि मो’डलिङ पढ्न भारतको देहरादुन पुगेको डेढ महिनामा नै निशा सडक दुर्घटनामा परेकी थिइन् । दुर्घट’नामा टाउकोमा ग’म्भीर चोट देहरादुनमा प्राथमिक उपचार गरेर उनलाई काठमाडौंको ट्रमा सेन्टरमा ल्या’इएको थियो ।

प्रेमले छोरीको उपचारमा हा’लसम्म ३० लाख रुपैंयाँ बढी खर्च भइसकेको जनाए । उनको स्वास्थ्य अवस्थाबारे थाहा पाए’पछि नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीले घरबाट उ’द्धार गरी नर्भिकमै निःशुल्क उपचार गराइरहेकी छन् ।

धमा’धम सहयोग
निशाको उपचारका लागि आर्थिक सह’योग जुट्ने क्रम बढिरहेको छ । उनलाई चल’चित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषबाट ५१ हजार, अभिनेत्री करिश्मा मानन्ध’रबाट २५ हजार, अभिनेत्री रेजिना उ’प्रेतीबाट १० हजार, अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलबाट २२ हजार, प्रकाश थापाबाट १० हजार, नेपाल म्युजिक भिडियो कला’कार संघबाट २० हजार स’हयोग प्राप्त भएको छ ।

प्रतिकृया दिनुहोस्