घटेनन् कोरोना संक्रमित, आज पनि थपिए यती धेरै संक्रमित…

नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० ज’नामा कोरोना भाइरसको संक्रमण पु’ष्टि भएको छ । यो सँगै कोरोना संक्र’मितको संख्या ४६ हजार २५७ पुगेको छ ।

मन्त्रालयका अनुसार हा’लसम्म सक्रिय संक्रमि’तको संख्या १७ हजार २७ रहेको छ ।स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइ’भ अपडेटमा उक्त जा’नकारी दिएका हुन् ।

यसअघि शनिबारको तथ्यांकअ’नुसार नेपालमा कोरो’ना संक्रमि’तको संख्या ४५ हजार २७७ थियो । पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रम’णमुक्त भएका छन् । योसँगै नेपाल’मा कोरोना संक्रमण भएर निको हुनेको संख्या हा’लसम्म २८ हजार ९४१ पुगेको छ ।

उनीहरू देशका विभि’न्न स्थानका अस्पता’लबाट संक्र’मणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शनिबारको तथ्यांकअनुसार नेपा’लमा कोरोना संक्रम’णमुक्त हुनेको संख्या २७ हजार १२७ थियो ।

मन्त्रालय’का अनुसार शनि’बारसम्म कोरोनाका कारण ज्या’न गुमाउनेको संख्या २८० पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृ त्यु भएसँगै ज्या’न गुमाउनेको संख्या २८९ पुगेको छ । मन्त्रालयका अनुसार हा’लसम्म सक्रिय संक्र’मितको संख्या १७ हजार २७ रहेको छ । – खबर हब

प्रतिकृया दिनुहोस्