आज मुलुकभर २,९१८ जना नयाँ सं’क्रमित थपिए, ५३ को मृ’त्यु

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ८१९ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ९१८ जनामा कोरोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्राल’यका अनुसार ९ हजार ४ सय ३८ जनाको पीसी’आर विधिबाट परीक्षण गर्दा २ हजार ४९ जना र ५ हजार ३ सय ८१ जनाको एन्टिजेन विधिबाट परीक्षण ८ सय ६९ जनामा कोरोना सं’क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्र’मितको कुल संख्या ६ लाख ३१ हजार ८६० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना कोरो’नामुक्त भए, ५३ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्र’मणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार १४७ जना निको भएर घर फ’र्किएका छन् । योसँगै नेपालमा कोरोना सं’क्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ८१९ जनाको पीसी’आर–एन्टिजेन परीक्षण हुँदा हाल’सम्म कुल ३३ लाख ३७ हजार ३७३ जनाको पीसीआर–एन्टिजेन परीक्ष’ण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ५३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रम’णबाट मृ’त्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ । न्युज24 बाट

प्रतिकृया दिनुहोस्