झलनाथ खनाल, नर्भिक अस्पताल भर्ना

नेकपा एका’लेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिए’पछि नर्भिक अस्पताल भर्ना हुनुभएको छ ।

खनाललाई आज बिहान अस्पताल लगि’एको हो । खनालको सचिवा’लयका अनुसार उहाँलाई ज्वरो आएको र रगतमा हेमोग्बिनको मात्रा कम भएको छ । खनाल यस’अघि कोरोनामुक्त भएपछि अस्ता’लबाट घर गएर आराम गरिरहनु भएको थियो ।

यो पनि, कोरोना भाइरस सङ्क्र’मितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आइसियु) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चा’लनमा ल्याउने भएको छ ।

कोरोना सङ्क्र’मण तीब्र रुपमा फैलिएपछि अस्पतालले आइसियु र ओपिडी सेवा बन्द गरेर कोभिड डेडि’केटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो ।

कोरोना भाइरस स’ङ्क्रमण घटेसँगै असार १ गतेदेखि अस्पतालले आइसियु र ओपिडी सेवा सञ्चालन गर्न थालि’एको प्रतिष्ठानका उपकुलपति प्राडा। सङ्गीता भण्डारीले बताइन् । उनका अनुसार पूर्ण रुपमा स्वास्थ्य माप’दण्ड पालना गरी सेवा शुरु गर्न थालिएको हो ।

कोरोना महामारीका का’रण उपचारका लागि साधारण बिरामी आउँदा स्वयं बिरामी मात्रै आउन र अशक्त, ज्येष्ठ ना’गरिक र बालबा’लिकाको साथमा एक जना मात्रै आफन्त आउन सबैमा अनुरोध गरिएको छ । न्युज24 बाट

प्रतिकृया दिनुहोस्