भाइरल अमित राई (जन्तरे मामा) को नयाँ गीत ( हेर्नुहोस् भिडियो)

पछिल्लो समय सामाजिक संन्जा’लमा रातारात भाइ’रल बनिर’हेको नाम हो,अमित कु’मार राई उर्फ ज’न्तरे मामा ।

बिभिन्न सामाजिक संन्जालह’रुमा भेटिए अर्का नारायण गोपाल भन्ने टाईटल’मा भिडि’योहरु सार्वज’निक हुन् थाले पछि उनि रातारात भाइर ल बनेका हुन् ।

पाँचथरको फिदिममा जन्म लिए’का उनि यति बेला ४८ वर्षका भए । हाल उनि मोरङ’को पथरी शनिश्चरे नगरपालिका २ मा बसो’बास गर्छन् । सानो उमेर देखीनै गाउँन रुची राख्ने उनको प्रति’भा दर्शक श्रोता सम्म पुग्न निक्कै कठिन थियो ।

उमेरमा गाउँ घर’मा हुने सासकृतिक का’र्यक्रम भाग लिएर उपस्थितहरुलाई मन्त्रमग्न बनाउथे । उनि सानै उमेर देखी स्व. स्वरसम्राट नारायण गोपा’लका गीतहरु गाउँन रु’ची राख्दथे रे ।

त्यहि भएर पनि होला उनलाई ‘भेटिए अर्का नारायण गोपाल’ भन्ने टा’इटल दिएको ।

यतिबेला उनको आवा’जले देश तथा विदेशमा रह’नुहुने नेपालीहरु बाट निक्कैनै चर्चा पाउन था’लेको छ । सोहि अनुरुप पुर्वका चर्चित गायक समिर बि.क पनि उनलाई भेटन आए’का छन् ।

उक्त भेट’मा समिर र जन्तरे मा’माले निक्कै भला’कुसारी गरेका छन् । उनिहरु बिच गीत गाउने कुरामा प्रस्ति’सप्रदानै चल्छ ।

त्यो माहोल एक दमै रमाईलो रहेको छ । कुराका’नीमा एक अर्काले स्व’रको तारीफ गर्दा माहोल एकदमै भावुक बन्यो ।
भिडियो हेर्नुहोस

भिडियो हेर्न यहाँ थिच्नुहोस्।।

प्रतिकृया दिनुहोस्