नन्दको जिम्मा हामी लिन्नौं भन्दै गंगा की भाउजु मिडियामा (भिडियो हेर्नुहोस्)

सुर्खे’तमा अहिले केही दिन यता एउटा सोच्नै नसक्ने घटना सार्वजनिक भएपछि सामाजिक स’ञ्जाल युट्युव सञ्चा’लकहरुको भिड सुर्खेतमा लागेको छ । २४ वर्षीया गंगा विकले आफ्नो जेठाजुको छोरासंगको सम्बन्ध’मा बच्चा जन्मा’एको दावी गर्दै युट्युवमा सार्वजनिक भएपछि अहिले युट्युवरको भिड सुर्खेतमा लागेको हो ।

गंगा’का श्रीमान २ वर्ष देखि भारतमा छन् । आफ्नो घरमा दुई छोरीका साथमा बसेकी गंगा गएको कात्ति’क महिना देखि नै बेलाबेलामा घर छोड्दै’ हिड्दै गर्ने गरेकी थिइन् । मंसिर महिना देखि नै माइतमा बस्दै आएकी गंगाले भदौमा बच्चा जन्मा’एर आएपछि खैलाबैला भएको थियो ।

उनले आफ्नै जेठा’जुका १४ वर्षीय छोराको गर्भ वोकेको दावी गर्दै आफुले जन्मा’एको बच्चा’लाई न्याय दिनुपर्छ भनेर आएपछि खैलाबैला भएको हो । तर उनले आरोप लगाए’का जेठाजुका छोराले भने गंगाको आरोप अस्विकार गरेका छन् । अहिले गंगा फेरी माइतीकै संरक्षणमा बसेकी छन् । गंगाको सो दावी’लाई सामाजिक सञ्जाल हेर्नेहरु र स्वयं गंगाका माइ’तीले पनि स्वीकार गरेका छैनन् । गंगाको भाउजु देउकला विकले आफ्नै नन्दको गल्ती भएको भन्दै गंगाको जिम्मा नलिने बताएकी छन् ।

घरमा गल्ती गरेर माइत आउने अनि हा’मीलाई यस्तो दुख दिन पाइन्न उनले भनिन्, हामी पनि जिम्मा लिन्नौं । उनले बच्चाको बुवा अरु कसैको भएप’नि अहिले पनि सत्य कुरा बोल्न सुझाव दिएकी छन् । अरुको छोरालाई त्यसै दोष दिन मिल्दैन, आफुलाई छोराले त्यस्तो गलत नजरले हेरेको भएपनि माइ’तीलाई केही नभनेका का’रण नन्दकै गल्ती भएको बताइन ।

अहिले अनेक प्रवि’धि थियो जे पनि गर्न सकि’न्थ्यो हामीले किन पेट यस्तो भएको हो भनेर सोध्दा पनि उनले पेटमा पानी जमेको भनेको छ भन्दै हामी’संग झुटो बोल्नुभयो, उनले भनिन्, आफ्नो घरवाट माघको महिनावाट निस्केर कहिले नेपालगन्ज त कहिले दैलेख गएको बताएको बताइन् । गंगा’को भाउजुले नन्द आफैले विगा’रेको काम आफै मिलाउन सुझाव दिएका छन् । भिडियो हेर्नुहोस:
etajakhabar बाट साभार

प्रतिकृया दिनुहोस्