नाली राम्रोसँग सफा नगरेको भन्दै, सांसदले ठेकेदारको टाउकोमा फोहर ख’न्याइदिए (भिडियो सहित)

बाटोछेउमा फोहर पानी बग्ने नाली ठि’कसँग सफा नगरेको भन्दै एक सांसदले ठेकेदारको टाउ’कोमा फोहर खन्या’इदिएको भिडियो अहिले चर्चामा छ । भारतको महाराष्ट्रका शिवसेना पार्टी’का सांसद दिलिप लांडेले एक जना ठेकेदारलाई दिएको यो स’जाउ उनीमाथि नै भारी परेको छ ।

मुम्ब’इमा वर्षा हुनुभन्दा पहिले कुर्लामा नाली ठि’कसँग सफा गरिएको थिएन । यही रिसमा सांसदले ठेकेदारलाई बो’लाए, नालीछेउमा बसाए र टाउकोमा फोहर खन्या’इदिए ।

विधायक दिलिप लांडेका अनुसार उनले १५ दिनदेखि ठेके’दारलाई नाली सफा गर्न भनेका थिए तर ठेके’दारले कुरा नसुनेपछि आफूले स’जाय दिएका हुन् । नाली ठिकसँग सफा नभएपछि नालीमा पानी भरिएर सड’कभरी पानी भएको थियो र यात्रुलाई निकै समस्या भएको थियो ।

तर, सांसदले यसरी ठेकेदारलाई सजा’य दिएपछि भने अहिले उनकै आ’लोचना भइरहेको छ । उनले ठेकेदारको टाउकोमा फोहर खन्या’एको भिडियो सामाजिक संजाल’मा भाइरल छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

यो पनि,संविधा’नसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राती ११ वजे २३८ वर्ष लामो राजतन्त्रको विधि’वत अन्त्य गर्दै मुलुकमा संघीय लोक’तान्त्रिक गणतन्त्र कार्यान्वयनको घोषणा ग-यो । संविधानमा राष्ट्रपतिको व्यवस्था भयो । अनी पूर्व राजा ज्ञानेन्द्रलाई १५ दिन भित्र राजदरवार खाली गर्न आदेश दिदै नाराय’णहिटीलाई संग्राहलय वनाउने निर्णय भयो ।

सरकारले गृहमन्त्रा’लयका प्रवक्ता मोदराज डोटेलको संयोजकत्वमा पूर्व राजाको सुरक्षा प्रवन्ध वारे अध्ययन गर्न एउटा सुझाव का’र्यदल वनाएको थियो । दरवारको सम्पत्ति मुल्याङकन तथा लगत संकलनका लागि सामान्य प्रशासन मन्त्रा’लयका सचिव गोविन्द कुशुमको संयोजकत्वमा अर्को टोली बनेको थियो ।

दुवै समि’ति दरवार परिसर भित्र पुगे पनि कामको वातावरण थिएन । यस्तैमा एक दिन संयोजक कुशमले गृहम’न्त्री कृष्ण सिटौलासंग भने—मन्त्रीज्यू, सानो सानो कु’रामा पनि दरवारका कर्मचारीवाट माथि जाहेर गर्नु पर्छ भन्ने जवाफ मात्र आउछ । राजनीतिक तहवाट सहज वातावरण नवनाउ’दासम्म काम गर्न गाह्रो हुने देखियो । डीसी नेपालबाट

प्रतिकृया दिनुहोस्