चर्चित लोकगायक राजु परियारलाई जेठी पत्निले छा’डेर गएपछि भयो रुवाब’सी, कान्छी पत्निले यसरी सं’हालेर राखेकी छिन् राजु र उनका जेठी पत्निबाट जन्मिएका सन्तानहरुलाई कान्छीले समा’लिन् ।
यो पनि, नेप्से र कारोबार रकम दुबैमा पुनः नयाँ रेकर्ड, ३ दर्जन कम्पनीको शेयर सका’रात्मक सर्किट लेभलमा कारोबार साताको पहिलो कारोबार दिन नेपाली धितोपत्र बजारमा नेप्से सूचक र कारो’बार रकम दुबैले पुनः नयाँ रेकर्ड बनाएको छ। आ’इतबार नेप्से परिसूचक ३८.३२ अंक बढेर २९८३.११ विन्दुमा पुगेको छ। यो हाल’सम्मकै उच्च बन्द विन्दु हो।
यस अघि नेप्सेले गत साताको मंगल’बार नयाँ अलटाइम हाइ बनाएको थियो। सो दिन नेप्से २९६०.१४ विन्दुमा बन्द भएको थियो। सोही रेकर्ड’लाई तोड्दै नेप्सेले यस दिन नयाँ रेकर्ड बनाएको हो त्यसैगरी, यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड बना’एको छ। यस दिन बजारमा २२० कम्पनीको १ लाख ८२ हजार ४३० पटकको कारोबारमा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँ ब’राबरको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर खरिदबिक्री भएको छ। यसभन्दा अघि बजारमा १७ अर्बबराबरको शेयर खरि’दबिक्री भएको थियो।
यस दिन सेन्से’टिभ इण्डेक्स ११.५४ अंक बढेर ५३९.४१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स २.९२ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१४ अंक बढेको छ। ३ दर्जनभन्दा बढी कम्पनीको शेयर सका’रात्मक सर्किट लेभलमा कारोबार यस दिन नेप्से र कारोबार रकमले नयाँ रेकर्ड कायम गरेसँगै ३ दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा का’रोबार भएको छ। जसमध्ये विकास बैंक, फाइ’नान्स कम्पनी, जलविद्युत कम्पनी र होटलहरु रहेका छन्। यस दिन श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, समृद्धि फाइ’नान्स, आईसीएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य यस दिन १० प्रति’शत बढेको छ।