सवारी दु’र्घटनामा परी उपचारत निशा घिमिरेलाई आर्थिक अभाव, गायिका टीका सानुले गरिन् सहयोगको अपिल !

कलाकार निसा घिमिरे अहिले जिव’नमरणको दोसाँधमा हुनुहुन्छ । उहाँको जीवन रक्षाको निम्ति अनेकौं स’कारात्मक मनहरु विभिन्न अ’भियान मार्फत जुट्दै हुनुहुन्छ । उहाँको क’लाकारीता राम्रो हुँदै थियो तर पढाईको क्रममा भारत जाँदा सवारी दु’र्घटना भएर अहिले ओछ्याना छट’पटाई रहनु भएको छ ।

आर्थिक अभा’वको कारण कलाकार घिमिरेको उप’चार हुनसकेको छैन । समाजसेवी लगायत अभियान्ताहरुले अभियान चलाएर सहयोगको अपिल गरेका कुरा संजा’लमा देखिन्छ। सहयोगी मनहरु पनि आउँदै हुनुहुन्छ । यसै क्रममा कलाकारहरुले पनि बारम्बा’र अप्डेट गर्दै आउनु भएको छ ।

चर्चित गायिका टीका सानुले कलाकार घिमिरेको यो अ’वस्था देखेर देखेर भावुक हुँदै सबै समक्ष घिमिरेको जीवन बचाई दिनको निम्ति सह’योगको अपिल गर्नुभए’को छ । उहाँले मनको भावना पोख्दै जीवन केही नै रहेनछ कुन बेला के हुन्छ अत्तोप’त्तो हुन्न भन्दै यस्तो लेख्नु भएको छ :

“मान्छे को जि’न्दगी के नै रैछर? नेपाली कला क्षेत्रमा जम्दै गरेको एउटा नाम निशा घिमिरेको यो अवस्था देख्दा नि:शब्द छु। कला’कारितामा उच्च शिक्षाको क्रममा भारतमा सवारी दुर्घटनामा परि उपचारको अभावले यो अवस्थामा पुगेको देख्दा सा’ह्रै दुखि छु!

पहिले र अहिलेको यो अवस्था देख्दा मेरो मात्र होइन देख्नी जो कोहिको पनि आँखा र’साउछ होला सायद! एउटा राष्ट्रको गहना निशा उपचारको अ’भावले जीवनमर’णको दोसाँध’मा हुनुहुन्छ। मेरो अनुरोध हाम्रो सानो सहयो’गले निशा पुरानै अवस्थामा फर्किन सक्नुहुन्छ त्यसैले स’हयोगी मनहरुले सहयोग गर्न चाहनु भयो भने कृपया तल दियको खाता न’म्बर वा सिधै फोन गरेर पनि साथ दिन सक्नुहु’नेछ।

प्रतिकृया दिनुहोस्