यी हुन्: कोरोनमुक्त भएका नेपालका ६ जिल्लाहरु…

मुलुकमा हिजो थप १ हजार ४१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ ३ सय ४९ महिला र ६ सय ९२ पुरुषमा संक्रमण फेला परेको छ ।
शनिबार कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेशको १ को इलाममा १ जना, उदयपुरमा ३ जना, ओखलढुंगामा २ जना, झापा’मा ७ जना, मोरङ’मा ३५ जना र सुनसरीमा २० जनामा संक्रमण देखिएको छ ।

त्यस्तै प्रदेश २ को धनुषामा ७ जना, पर्सामा १० जना, बारामा १३ जना, महोत्तरीमा २६ जना, सप्तरीमा २० जना, सलाहीमा १७ जना र सिहरामा ४१ जनामा संक्रमण देखिएको छ ।

यता, वागमती प्रदेशको काठमाडौँमा ३२६ जना, काभ्रेमा ६ जना, चितवनमा ४५ जना, दोलखामा’ ६ जना, धादिङमा १० जना, नुवाकोटमा १ जना, भक्तपुरमा ४५ ज’नामा पुष्टी भएको छ,

मकवानपुरमा ३५ जना, रामेछा’पमा ५ जना, ललितपुरमा ३७ जना र सिन्धुपाल्चोकमा २ सिन्धुलिमा जनामा संक्र’मण पुष्टि भएको छ ।

त्यस्तै, गण्डकी प्रदेश’को कास्कीमा २३ गो’रखा १७ जना, तनहुँमा ३ जना, नवलप’रासी पूर्वमा ५ पर्वतमा १ जना, लमजुङमा २२ जना, बाग्लुङमा ६ जना स्याङ्जामा ३ जनामा सं’क्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को जनामा अर्घाखार्चीमा १ जना, कपिलवस्तुमा १ जना, गुल्मीमा ६ जना, दा’ङमा ३९ जना, पाल्पा’मा ३ जना, नवलपरासी १३ जना, प्यूठानमा १ जना, बर्दियामा ७ जना, बाँकेमा ६२ जना, रोल्पामा १ जना र रुपन्देहीमा ७१ जनामा सं’क्रमण देखिएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा जाजर’कोटमा ३ जना, दैलेखमा ३ जना, सल्यानमा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ५ जना, कैला’लीमा ४ जना, डोटीमा २ डडेल्धुरामा १ जना र बझाङमा १६ जना जना’मा संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न ६ जिल्ला कोरो’नाभाइरस संक्रम’णमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला ताप्लेजुङ, सोलुखुम्वु, मुगु, मुस्ता’ङ, डोल्पा र हुम्ला रहेका छन् ।

यस्तै गत २४ घण्टामा कोरो’नामुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५६६ छ । यस्तै कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या औषतमा ६० प्रतिशत छ । मन्त्रालयका अनुसार गत २४ घण्टा’मा काठमाण्डौँ उपत्यकामा ४०८ सहित देशभर एक हजार ४१ ज’नामा कोरोना सङ्क्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्