निशा घिमिरे अहिले जिबन र मृ ‘त्युको दोसादमा , निशाले पहिला यस्तो दमदार अभिनय र डान्स गर्थिन् – हे’र्नुहोस भिडियो

भनिन्छ नि समय एकना’सको हुदैन समयले मानिसलाई कहाँ बाट कहाँ पु-याउछ । जन्मेपछी मृ’त्यु अबश्य हुन्छ तर कहिलेकाही मानिसको जिबनमा हामीले न सोचेको घट’ना आईपर्छ त्यस्तै घट’ना घ’ट्यो भखरै कलाकारिता को क्षेत्रमा पाईला टेक्दै गरेकी निशा घिमेरे माथि उनि भखरै उदा’उदै गर्दा जीवनले अर्कै बाटोमा मोडेर लग्यो ।

निसा सानै देखि अ’भिनय ,डान्स , मोडलिङ तिर आ’कर्षण हुन्थिन त्यही सपना साकार पर्न उनि कला सिक्न भारत ला’गिन तर देबको खेल उनि सडक दुर्घ’टना परिन र आफ्नो लोभ लाग्दो जिबन खेर फा’ल्न बाध्य भईन ।  कलाकारलाई राष्ट्रिय गहना भनेर नामा’करण गरिएको छ तर यी चेलि बीस बर्षको क’लिलै उमेरमा जीवन र मृ’त्यु सग लडिरहेकि छिन् ।

निशा घिमिरे नेपाली चलचित्र र मोड’लिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभि’नय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दुख मा कोहि भएनन् । निसा घिमिरे नेपाली चलचित्र र मो’डलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गित’हरुमा आफ्नो अभिनय दिसकेकि छिन् । कुनै समय सिनेमाको रंगीन दुनियाँमा आफ्नो पहि’चान बनाउन संघ’र्षरत अभिनेत्री हुन् निशा घिमिरे ।

तीन दर्जनभन्दा बढी म्यु’जिक भिडियो, केही टेलसिरियल तथा छोटा फिल्म’हरुमा आफ्नो प्रतिभालाई धेरथोर उनले प्रस्तुत गरिसकेकी छन् । ललितपुर कालेश्वर, बतासेकी उनी यसक्षेत्र’मा केही गरेरै छोडने अठोटका साथ लागि परेकी थिइन् । भविष्यमा एक सफल कलाकार बनेर आमदर्श’कमाँझ चिनिने उनी यतिखेर चकना’चुर। हेरौ उनले अभिनय गरेका भिडियो र डान्स तलको भिडियोमा हेर्नुहोस –

प्रतिकृया दिनुहोस्