आज भदौ २१ गते आइतबार । नेपा’ल राष्ट्र बैङ्क’का अनुसार आज अमेरिकी डलरको’ खरिद दर ११६.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ११६.८९ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरो’पियन यु’रोको खरिद दर १३९.२३ रुपैयाँ रहेको छ भने बिक्रीदर १३९.९५ रुपैयाँ र’हेको छ ।
बेलाय’तको पाउन्ड स्टर्लि’ङको खरिद दर १५६.४० रुपै’याँ र बिक्री दर १५७.२० रुपैयाँ रहेको छ ।
यता, अस्ट्रे’लियन डल’रको खरिद दर ८५.८१ रुपैयाँ रहँदा बिक्री दर ८६.२५ रहेको छ । साउ’दीको रिया’लको खरिद दर ३१.०१ रुपैयाँ रहेको छ भने बिक्रीदर ३१.१७ रुपैयाँ रहेको छ ।
उता, मलेसियाको रिंगिट’को ख’रिद दर २८.०७ रुपै’याँ रहेको छ भने बिक्रीदर २८.२२ रुपैयाँ रहेको छ ।