कोरोना भाइर’सको संक्रमणले महामा’रीको रुप लिएपछि यसबाट बच्न अनेक प्रका’रका बचाव उपा’यहरु अपनाउन थालिएको छ । तर यी सबै उपाय निकै महंगो रहने गरेका छन् ।
यो आम मानिस’का लागी सहज बन्दैन । तर यस संक्रम’णबाट बच्ने अर्काे सहज उपाय समेत रहेको छ । त्यो हो फिटकिरी ।
कोरोना’बाट बच्न हरेक पटक साबुन पा’नीले हात धुनुपर्दछ । यो सर्तक’ताको एक उपाय हो । तर यदि साबुन संभव नभए एक टुक्रा फिटकि’रीले हात धोएमा पनि कोरोना भा’इरस हातमा टिक्न पाउँदैन । सुन्दा के’हि अनौठो लागे पनि यस उपा’यले अत्यन्त सहजपुर्ण ब्याक्टे’रिया र भाइरसबाट बच्न सकिनछ ।
घर वा बाहर साबुन वा स्यानिटा’इजर उपलब्ध हुन नस’केको बेला एक टुक्रा फिटकि’रीले यसको संक्रम’णबाट बचाउन सक्छ । फिटकिरीमा एल्मुनियम सल्फेट हुने गर्दछ । जसले पानीलाई सफा पार्न मद्दत गर्दछ ।
त्यसैले एक टुक्रा फिट’किरीलाई पानिमा राखेर त्यसबाट हात धोएमा अन्य रोगबाट समेत बच्न सकिन्छ । तर अहिलेसम्म वैज्ञानिक रुपमा फिटक’रीबाट भाइरस वा ब्याक’टेरीया मर्छ कि मर्दैन भन्नेमा कुनै शोध भएको छैन ।
खबर हब बाट साभार