सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आ’क्रमण, कसले गर्यो ?

शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित क’रेखोला नजिक सामाजिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आ’क्रमण भएको छ । राति झण्डै साढे ११ बजेतिर शाहीको समूहमाथि आ’क्रमण भएको प्रहरीले बता’एको छ ।

सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घा’इते एक युवकलाई अँ’गालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट र’गत बगिरहेको देखिने ती युवकको प्राथ’मिक उपचार पनि गरेको देखिन्छ ।

शाहीले सामाजिक सञ्जालमा आफू’सहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्र:मण भएको उल्लेख गरेका छन् ।

शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै लकडा’उनमा समस्यामा परेकाहरुको उद्दार तथा रा’हतमा जुटिरहेको छ । निषेधा’ज्ञाको समयमा समस्या’मा परेकाहरुलाई बचाउन खोज्दा खोज्दै आफ्नो ज्या’न ख’तरामा रहेको बताउँदै उनले भिडियोमा उल्ले’ख गरेका छन् ।

सुर्खेत प्रहरीका अनुसार शाहीको समूह र स्था’नीयबीच झ’डप भएको हो । प्रहरी टोली घ’टनास्थलमा पुगेर उद्धा’र गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जा’नकारी दिए ।

सो आक्रम’णमा सं’लग्न पाँच जनालाई निय’न्त्रणमा लिएको उनले बताए । शाहीमाथि योसँगै सुर्खेतमा तीन पटक आ’क्रमण भएको छ । शाहीको समुहको उप’चार कर्णाली प्रदेश अस्पतालमा भएको छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्