जेष्ठ २९ गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नु’होस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अगाडि सारेका व्यक्तीद्वा’रा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा क’डा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बा’धा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सा’मान्य झ’न्जट सहनु पर्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
निरन्तर भइर’हेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मा’नसिक चिन्ताले सताउन सक्छ । सामान्य चो ट प टकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पा:दनमा अरुको द’बाबको अनुभब हुन सक्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरुको बिश्वास गर्नाले दाम्पत्य’ जिवनमा ख’टप’ट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईए’को लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

क’र्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सा’मुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउ’नेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा ख’टप’ट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामा’न्य असर भोग्नु पर्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदि’कताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा का’ट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । ज’टिल कार्यहरु सम्पा’दन गर्न उत्तम समय रहेकोछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा चन्च’लता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी क’डा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामा’जिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौ’तिक श्रो’तसाधनको प्रयोगमा समय ब्यतित रहला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्र्मीक कार्यमा स’हभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय र’हेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मान्यजनको स्वास्थ्यमा न’कारा’त्मक असरले मनमा खि’न्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बै’मन’श्यता उत्पन्न हुनेछ । अपरीचीत ब्यक्ति’हरुको बिश्वास गर्नाले ष’ड्यन्त्रमा फ’सीएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिश्पर्दि हरु कमजोर रहनेछन । साजेदारी कार्यमा हा’त न’हालेकै बेश हुनेछ । दाम्पत्य स’म्बन्धमा सामान्य ख’टप’ट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दि’लाउने छ । मनमा सामान्य चि’न्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको ग’ढब’ढीले कार्य सम्पादनमा सामान्य झ’न्झ’ट उ’त्पन्न गराउला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान्य क्ष’ती ब्य’र्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभा’बको सा’मना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरा’सा पुर्ण ब्यतित हुने छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारीवारिक मेल मी’लाप बढेता पनि दाम्पत्य शुखमा बा’धा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि स’मस्याको कारण मनमा सामान्य चि’न्ताले सताउन सक्छ । कार्य कुसल’ताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेम सम्बन्ध’मा सुधार आउनेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न समस्या’का कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रु’टिले अ’पज’सको सा’मना गनु पर्ने सम्भाबना रहेको छ ।

प्रतिकृया दिनुहोस्