अनिता र विनोदले यसरी सँग सगै गाए गित ,यस्तो छ अहिलेको अवस्था (हे’र्नुहोस् भिडियो)

अनिता खडका र विनोद ख’डका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी ने’पालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तवि’कता निकै नै मा,’र्मिक र आत्मि’यताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वा’स्थमा निकै नै सुधार आएको छ । कुनै समय अ’निताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाए’की छिन । अहिले उनको तौल बढेर ५५ किलो पु’गेको छ ।

अ`प्रेसन फे`ल भईसके’पछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधि’क्तम दुखि नैछ खुसि यो माने’माकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैसा अभा’वले कहिले रोक्नुप’र्ने अवस्था पनि सृजना हुन्छ ।भगवा’न् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रोएको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आशु’हरुलाई लुकाउनै सकेका थिएनन् ,पछिल्लो भिडि’योमा हामिले यो प्रस्तुत गरिनै सक्यौ।

पछि’ल्लो समय भने अनिताको स्वास्थ्य अवस्था एकदमै सुधारिएको हामिले पनि देख्न सक्यौ र अनिताला’इ स्याहार गरेर बसिरहनुभएको दिदिले समेत अहिले निकै सुधार हुँदै गएको कुरा खुलाउनुभयो त्यति मात्रै हैन पहिले अनि_ताले के खादैछु भन्नेनै आकलन गर्न सक्दै’न थिइन तर अहिले गर्न सक्ने भएकि छिन् ।

अहिले भने अनिताले सामा’न्य आफ्नै तबरमा उठ्ने र टाउकोले इसारा समेत गर्ने र प्रष्ट नभएपनि बोलेको केही हदसम्म आक:लन गर्न सक्ने भएकि छिन् ।उनको अनुहारमा बेग्लै चम’क समेत देखिन्छ।त्यति मात्रै हैन उनले थुप्रै खालका एक्ससा’इजहरु गर्दै आएकि छिन् र उनी पहिलेको तुलनामा निकै नै ठिक हुँदै आइ’रहेकि छिन् ।

भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्