आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस्…

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजा’र ४१ जनामा कोरोना भाइरसको संक्र’मण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जना’को स्वाब परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरू’ष गरी थप १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्राल’यका प्रवक्ता डा.जागेश्वर गौत’मले शनिबार नियमित लाइभ अपडेटमा जानकारी दिए ।

योसँगै कोरोना संक्रमि’तको संख्या ४५ हजार नाघेको छ । शनिबारको पछिल्लो विवरण अनुसा’र नेपालमा अब संक्र’मितको संख्या ४५ हजार २७७ पुगेको छ ।

डा. गौतमका अनु’सार प्रदेश १ का जिल्लाहरुमा इलामका एक जना, उदपयुरका ३ जना, ‍ओखलढुं’गाका २ जना, झापाका ७ जना, मोरङका ३५ जना र सुनसरीका २० जनामा कोरो’ना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्ला’हरुमा धनुषाका ७ जना, पर्साका १० जना , बाराका १३ जना, महोत्तरी’का २६ जना, सप्तरीका २० जना, सर्लाहीका १७ जना र सिरहका ४१जना’मा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्ला’हरुमा काठ’माडौंका ३२६ जना, काभ्रेका ६ जना, चितवनका ४५ जना, दोल’खाका ६ जना, धादिङका १० जना, नुवाकोटका एक जना जनामा पुष्टी भएको छ,

भक्तपुरका ४५ जना, मकवानपु’रका ३५ जना, रामेछापका ५ जना, ललितपुरका ३७ जना र सिन्धुली’का २ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाह’रुमा कास्कीका २३ जना, गोरखाका १७ जना, तनहुँका ३ नवल’परासी पूर्वका ५ जना, पर्वतमा एकजना, लमजु’ङका २२ जना, बाग्लुङ’का ६ जना र स्याङ्जा’का ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्ला’हरुमा अर्घाखाँ’चीका एकजना, कपिलवस्तुका एकजना, गुल्मी’का ६जना, दाङका ३९ जना, नवलप’रासीका १३ जना, पाल्पाका ३ जना,प्युठा’नका एकजना, बर्दियाका ७ जना, बाँकेका ६२ जनामा पुष्टी भएको छ,

रुपन्दे’हीका ७१ जना र रोल्पाका एक’जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कर्णाली प्रदेशका जिल्लाह’रुमा जाज’रकोटका ३ जना, दैलेखका ३ जना, सल्यान’का २ जनामा कोरो’ना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदे’शका जिल्ला’हरुमा कंचनपुरका ५ जना, कैलालीका ४ जना, डडेल्धुराका एकजना, डोटीका २ जना र बझा’ङका १६ जनामा कोरोना संक्रमण पु’ष्टि भएको छ । – खबर हब

प्रतिकृया दिनुहोस्