कार दु’र्घटनामा परेकी अभिनेत्री निशा घिमिरेको उपचार नर्भिकले अस्पतालले निःशुल्क गर्ने

अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले नि:शुल्क गर्ने भएको छ । दुर्घ’टनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेको अस्पतालले बिहीबार उप’चार समेत थालेको छ । समाचार माध्यमबाट निशाको अवस्था जान’कारी पाएपछि नर्भिक अस्पतालकी प्र’वन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धा’र गरेकी हुन् ।

नव’जीवन परोपकार समाजका सञ्चा’लक दुर्गानाथ दाहालले घिमिरेको दर्द’नाक अवस्थाको विषयमा फेसबुकमा समेत पोष्ट गरेका थिए । प्रार’म्भिक जाँचको क्रममा उनमा नशाको स’मस्या देखिएको नर्भिक अस्पतालले जनाएको छ ।

नेपाली कलाकारितामा सफ’लता प्राप्त भइरहेको बेला अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लो’मा कोर्स गर्नका लागि साढे दुई वर्षअघि भारतको देहरादुन पुगेकी निशा त्यहाँ पुगेको करिब डेढ महि’नापछि नै कार दुर्घ’टनामा परी गम्भी’र घाइ’ते भएकी थिइन् । दुर्घ’टनापछि बोल्न र हिँड्न छाडेकी उनको उपचारको अ’भावका कारण दिन प्रति दिन बि’ग्रँदै गएको थियो । अहिले उनी शारीरिक अश’क्तताका कारण उनको शरीरमा हाड र छाला’बाहेक केही देखिँदैन ।

चि’कित्सकले उनको अवस्था सुधार हुने अ’पेक्षा गरेका छन् । भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखला ‘डियर जिन्दगी’ लगा’यतका केही टेलिसिरियलमा अभिनय गरे’की निशाले लोक दोहोरी गीत सानु माया हाँ’सेर बोल, ट्याक्सी मोटर कार, आज नि’ष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मो’डलिङ गरेकी छन् । इताजाखबर बाट

प्रतिकृया दिनुहोस्