पारस शाहकी छोरी पूर्णिका जिब्रो ल’र्बराउदै आइन् लाइभमा , पूर्व राजा बारे यसो भनिन् (भिडियो हे’र्नुहोस)

पूर्वयुव’राज पारस शाहकी छोरी पूर्णिका शाहले टिकटकमा एउटा भिडियो राखेकी छिन् । जसमा उनले आफ्नो परि’वारको बारेमा बोलेकी छिन् ।पूर्णिका शाहले आफ्ना पिता पारस शाहले देशको लागि ठूलो योगदान गरेको बता:एकी छिन् । उनले भनेकी छिन्, ‘यस्तो गरे’को छ कि मेरो बाउले यो देशको लागि ।

उनले अधिकांश अंग्रे’जी वाक्य बोलेकी छिन् । आफ्नो पिता निश्चल भएको बता’एकी छिन् । आफ्नो पिताले राम्रो कुरा मात्र नदेखाउने र सबै कुरा खुलस्त देखाउने बता’एकी छिन् । उनले भनेकी छिन्, ‘मेरो पिताले राम्रो कुरा मात्र देखाउँदैनन्, सबै कुरा देखाउँछन् ।’भिडियोमा उनले प्याजी रङको कपडा लगा’एकी छिन् ।

आफ्नो हजुरबाबु हजुर’आमा र आमाको विषयमा पनि उनले बोलेकी छिन् । उनीहरुले मात्र राम्रो साइड मात्र देखाउने गरेको उ’ल्लेख गरेकी छिन् ।हल्का चढाएर राजा कि नातिनीले लाइभमा “यस्ताे गरेकाे छ नि मेराे बाउले देश’काे लागि” भन्नुभएछ ।

भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्