नेपालको पुरानै नक्सा छा’पिएको पाठ्यपुस्तक जफ’त गर्न, शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्ण’गोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेक’विनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्य’पुस्तक जफत गर्न निर्देशन दिएका छन् ।

केही निजी प्रकाश’कले नेपालको पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाए’पछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्दे’शन दिएका हुन् ।

उनको सचिवाल’यका मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बुधबारको बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रका’शक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैस’म्मको कार’बाही गर्न पनि निर्देशन दिएका छन् ।

‘तपाईं’हरुले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशा’सन लगाएर कारबाही गर्नुस्’ उनले बैठकमा निर्दे’शन दिएका थिए ।

मन्त्रालय’का सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कार’बाही गरिने जानकारी दिए । ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौ, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउ’नेछौं’ उनले भने ।

यो पनि, हाम्रो जस्तो परम्प’रागत समाजमा घरमा खाना पकाउने काम भन्ने बित्तिकै महिलाले नै गर्नुपर्छ भन्ने सोच छ । समा’जमा अपवाद बाहेक घरमा खाना पकाउने काम गृ’हिणी महिलाले नै गर्दछन् । तर हाम्रै छिमेकी मुलुक भारतको एउटा यस्तो गाउँ छ जहाँका घरमा खाना पकाउने काम केवल पुरुषह’रुको मात्र हो ।

भान्सेको गाउँ अर्थात् भिलेज अफ कुक्स भनिने कलायुर गाउँ नै त्यस्तो गाउँ हो जहाँ हरेक घरका भान्सा’मा पुरुषको हात चल्दछ । उक्त गाउँका पुरुषहरुले किचे’नका राजा भनिन्छ । पछिल्लो ५ सय वर्षदेखि उक्त गाउँमा पुरुषहरुले नै घरको खाना पकाउने प’रम्परा चल्दै आएको छ । गाउँमा झण्डै ८० घर छन् भने गाउँ’भरमा गरी झण्डै २ सय जना सिपालु शेफ त्यहाँ छन्।

पण्डीचेरीबाट ३० किलो’मिटर टाढा पर्ने यो गाउँका शेफहरुलाई आस’पासका ठाउँहरुमा खाना पकाउने कामका लागि पनि ठूलो माग हुने गरेको छ । वर्षको ६ महिना त उनीहरुले बिहे लगायतका भोजमा खाना पकाउने काम नै गर्दछन् । परिवा’रका अन्य सदस्यहरु कृषि पेशामा रहेका उक्त गाउँका पुरुषहरु खाना पकाउने कामबाट बँचेको समय खेति’पातीमै व्यस्त हुने गरेका छन् । अनलाइन खबरबाट

प्रतिकृया दिनुहोस्