मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भए

वरिष्ठ कलाकार मद’नकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चा’र्ज भएका छन् । अचानक मुटुमा समस्या दे’खिएपछि शुक्रबार राति गंगालाल अस्पताल भर्ना भएका श्रेष्ठ बुधबार बिहान डिस्चा’र्ज भएका हुन् । स्वास्थ्यमा राम्रो सुधार आएको का’रण श्रेष्ठलाई बिहान ११ बजे अस्पतालले डिस्चार्ज गरेको उनका छोरो यमन श्रेष्ठले रातोपाटीलाई जान’कारी दिए ।

‘डाक्ट’रले करिब एक महिना रेष्ट गर्नु सल्लाह दिनु भएको छ’ यमनले भने, ‘अहिले स्वास्थ्य अवस्था सा’मान्य भएकोले डिसचार्ज गरिएको हो ।’ दुई सा’तापछि फेरि रेगुलर फलोअपका लागि भने डाक्टरले बोलाएको यमनको भनाइ रहेको छ ।

यमनका अनुसार श्रेष्ठको मुटुको एन्जियोप्ला’स्टी गरि दुईवटा स्टयाण्ड राखि’एको छ । एन्जियोप्लास्टीपछि स्वास्थ्यमा राम्रो सुधार आएको हो ।
कोरोना संक्रमण भएका का’रण दुई पटक अस्पताल भर्ना भएका श्रेष्ठ अघिल्लो सातामात्र डिस्चार्ज भए’का थिए ।

यो पनि पढ्नुहोस्, लुम्बिनी प्रदेशका मुख्य’मन्त्री शंकर पोखरेलले शेरबहादुर देउ’वाको पक्षमा असंसदीय तरि’काबाट बहुमत जुटाएको बताएका छन् । एमाले स्थायी समिति सदस्य समेत रहेका पोखरेलले प्रतिनिधि सभा विघटन र काँग्रेस सभा’पति शेरबहादुर देउवालाई प्रधानम’न्त्रीमा नियुक्त गर्नुपर्ने मागदाबी सहित परेको रिटको सर्वोच्चमा सुनुवाई भइरहेका बेला यस्तो बता’एका हुन् ।

संसदीय प्रणालीमा अ’संसदीय तरिकाबाट जु’टाएको बहुमत स्वतः बदरभागी हुन्छ भन्ने कुरा कानुनका वि’द्यार्थीलाई त थाहा हुनुनै पर्ने हो’, नेता पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबु’कमा लेखेका छन् ।

उनले असं’सदीय तरिकाबाट बहुमत जुटाएको भन्दै कानुनका विद्या’र्थीलाई त त्यति कुरा थाहा हुनुपर्ने भन्दै न्यायाधीश र कानुन व्यवसायीहरुतर्फ पनि सं’केत गरेका छन् । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्