ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

बुधबार नेपाली बजा’रमा सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासं’घका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९४ हजार २०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै तेजा&बी सुन आज प्रतितोला एकसय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यता चाँदी भने मंगल’बारको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको महासंघले ज’नाएको छ ।

यो पनि पढ्नुहोस्, नेकपा माओ’वादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टे’लले प्रदेश सरकारले पेलेर बजेट पास गर्न खोजे सरकार ढल्ने र नयाँ सरकार गठनको गृहकार्य सुरु हुने बता’एका छन् ।

प्रदेश सरका’रको आगामी वर्षको नीति कार्यक्रम र बजेटका बारेमा रातोपाटीसँग कुराकानी गर्दै नेता जम्कट्टेलले जनता’को अपेक्षा अनुसार काम गर्न न’सकेको वर्तमान डोरमणि पौडेल नेतृत्वको सरकारले जनताको हित विपरित बजेट ल्याए सरकार ढालिने दावी ग’रेका हुन् ।

प्रदेशसभामा बजे’टमाथि पूर्ण छलफल र सहकार्य नगरी बजेट पास गर्न खोजेमा माओवादी केन्द्र विरो’धमा उत्रिने उनले बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ मा प्रमुख प्रतिपक्ष दलले दिएको सुझावलाई ग्रहण गरेर जनता’मुखी नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने धारण व्यक्त गरे ।

व्यवहारिक आधार:मा वर्तमान प्रदेश सरकार अल्पमतमा रहेको भन्दै अंक गणित हेरेर बजेट पास गर्न खोजिए संसद्मा प्रतिप’क्षको सशक्त भूमिका खेल्ने र बजेट फेल हुने उनको भ:नाइ छ । ‘हामी सबैलाई थाहा छ, प्रदेश सरकार झिनो मतका कारण अंक गणितमा मात्र बहुमतमा छ, बहुमतको बल देखाएर बजेट पास गर्न खोजिए बजेट फेल गराउन हाम्रो भूमिका शसक्त हुन्छ, हामी विरोध’मा उत्रिन्छौं,’ उनले भने ।

प्रदेश सरकारले आगामी वर्ष आवश्य’कता र क्षमता भन्दा बाहिरका सुरुङ मार्ग, वि’द्युतीय बस खरिद तथा संचालन लगायतका योजनाहरुमा बजेट विनियो’जन गर्न नहुने उनको भनाइ छ ।

‘सुरुङ मार्ग तत्कालको आवश्य_कता र क्षमता भन्दा बाहिरको कुरा हो, उपयोगि’ताको हिसावले पनि सुरुङ मार्ग ठिक छैन, हेटौंडावासीका लागि पनि पयक नपर्ने भएकाले प्रदेश सरकारले सुरुङ मार्गको योजना छाड्नु पर्छ,’ नेता जम्क’ट्टेलले भने ।

संघीय सर’कारले सुरुङ मार्ग बनाउने जिम्मा कुनै निजी कम्पनीलाई दिएको भन्दै उक्त कम्पनीको समय सीमा कायम रहँदै सर’कारले यसमा हात हाल्न नहुने उनले बताए ।

प्रदेश स’रकारले सुरुङ मार्ग बनाउन नै चाहेको हो भने जनताबाट निजी कम्पनीले उठाएको सेयरको रकमको जिम्मा सरकारले लिन सक्नु पर्ने र संघीय सरकारसँग सहकार्य गरी निजी कम्पनी’सँगको सुरुङ मार्ग निर्माणको अनुमती खारेज गर्न सक्नुपर्ने उनको भनाइ छ । अन्यथा प्रदेशका सोझा ज’नतालाई भ्रम छर्न सुरुङ मार्गको सपना देखाउन नहुने उनले बताए ।

नेपालको हालको स’डक पूर्वाधार विद्युतीय बस संचालनको लागि उपयुक्त नरहेको भन्दै नेता जम्कट्टेलले सडक पू’र्वाधार, चार्जिङ स्टेशन लगायतका पूर्वाधार निर्माण गरेर मात्र बस खरिद प्रकृया गर्नु’पर्ने बताए ।

छलफल र स’हकार्य गरी प्रतिपक्षको सुझाव पनि ग्रहण गरेर समस्याको हल गर्न र जनताको हितमा प्रदेश सर’कारले योजना र कार्यक्रम ल्याएर बजेट पास गर्न उनले आग्रह गरे । सत्ताको दम्भ देखाउन खोजिए प्रतिपक्ष पनि वि’रोधमा उत्रिएर बजेट पास हुन नदिने उनले बताए । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्