घर बनाउँदा ध्यान दिनुहोस् यस्ताकुरा, सँधै लक्ष्मीको बास हुनेछ

जीवनभ’रकाे कमाइ खर्चगरेर नि’र्माण गरिने घरमा यदि सानाे विषयमा साव’धानी अपनाउने हाे भने । सकारा’त्मक उर्जामा वृद्धि हुन्छ र उक्त भवनमा ब’साेवास गर्ने मानिस हरुकाे आ’र्थिक, सामाजिक तथा पारि’वारिक हिसा’बले उन्नति तर्फ अगाडि बढा’उदछ ।

घर नि’र्माण गर्दा ज’ग्गाको बनावट,घरकाे माेहडा’का साथै घरभित्र लगाईने कलर लगाएका विषयमा साव’धानी अपनाउनु पर्ने नियम वास्तुशा’स्त्रमा उल्लेख गरिएको छ । घर निर्माण’का क्रममा यी चार विषय’मा सावधा’नी अपनाउन सकेमा वास्तुअ’नुसार नै गृह निर्मा’ण पुराहुने वास्तु’शास्त्री बताउँछन् ।

१ गृह निर्मा’णका क्रममा यदि दक्षि’ण पश्चिमी दिशा अर्थात नैरित्य काे’णमा पर्ने गरि मेन ढाेका बनाउनु हुदैन । उक्त दिशामा मेनढाेका बनेकाे घरमा सकारा’त्मक उर्जा भन्दा नकारा’त्मक उर्जाधेरै हुनेहुदा सदैब उक्त घरमा पारिवा’रिक समस्या देखा परिरहन्छ । उक्त दिशा राहुकाे दिशा भएकाले मुद्दा मामि’लामा परिने सम्भावना पनि रहिरहन्छ ।

वस्तुकाे नियम अनुसार नैरित्य’काे प्रवेश द्वार भनेकाे सा’त्क्षात कालकाे प्रवेशद्वार हाे भनेर उल्लेख गरि’एको छ । २ गृह निर्मा’णका क्रममा यदि उत्तर पूर्व अर्थात् ईशान काेणमा यदि ट्वाईलेट बनाएमा पनि वास्तुअ’नुसार एकदमै हानिकारक हुन्छ । यस्ताे दिशामा बनाईएकाे ट्वा’ईलेटका कारणले सदैब आर्थिक अभाव गराउदै जाने छ । लाेनकाे भार धेरै थपिनाले मानसि’क तनाव पनि हुन्छ ।

किन कि उक्त दिशा धनका राजा कुवेर भएकाले उनकै दिशामा पर्ने गरिबनाईएकाे ट्वाईलेट सदैब धन तथा स्वस्थ्य’मा समस्या दायक हुने शास्त्र’मा उल्लेख गरिएकाे छ । ३ गृह निर्मा’णका क्रममा यदि दक्षिण पश्चिम अर्थात् नैरित्य काे’णमा पानिकाे बाेरिङ या ईनार अथबा रिजर्भ पानी ट्याङ्की या सेप्टिट्याङ्की बनाएकाे अवस्था’मा अहिलेसम्मको अनुसन्धानका क्रममा घर धनिकाे गृह निर्माण कै क्रममा अकस्मा’त् स्वस्थ्यमा समस्या आउने र अचानक मृत्युको सम्भाव’ना हुने गरेकाे अनुसन्धा’नका क्रममा देखिएकाे छ ।

आर्थिक भारपनि उच्च बिन्दुमा पुग्ने वास्तु शास्त्री हरुले जान’कारी गराएका छन् । त्येसैले भुलेर उक्त दिशामा यी कार्यहरु गर्नु हुदैन
४ ग्रह निर्मा’णका क्रममा यदि पुर्वाे उत्तर अर्थात् ईशान काेणमा सेप्टि ट्याङ्की बनाईयाे भने यकिन मान्नुहाेस उक्त घरमा पेटकाे राेग तथा क्यान्सर लागेरै मानिसकाे मृत्युु हुने गरेकाे छ । कुबेरकाे निवास भू’मिभएकाले पनि आर्थिक हि’साबले पनि अतिनै क’मजाेर बनाउने वास्तु शास्त्र’मा उल्लेख गरिएको छ ।

यी सामान्य’भन्दा सामान्य विषय’मा ध्यान दिएर गृह निर्माण गरेमा उक्त भवनमा बस्ने मानिस हरुलाई संसा’रका सबै खाले सुख भाेगगर्न पाउने छन् भनेर शास्त्रमा उल्लेख गरिएको छ।
etajakhaba.com बाट साभार

प्रतिकृया दिनुहोस्