अस्ताए देउडा गायक उमेश साउँद, केहि दिन आगाडी- ‘मलाई सुधार हुदैछ ठिक भयपछि यरेनज गरेको गित फाईनल गर्ने छु ‘ भनेका गाएक अब हामी बीच रहेनन् !

गायक उमेश साउँद कोरोना सं’क्रमण भइ अस्पतालमा भर्ना हुदा सामान्य परिवारका साउँदलाई उप’चार गर्न समेत नसक्ने अब’स्थामा भएपछि उनलाई बैतडीका युवा बिरेन्द्र महता र एम कुमार ठकु’राठीले गायक उमेश साउँद बचाउ अभि’यान सुरु गरि आर्थिक रकम सं’कलन गरेर सो रकम हस्ता’न्तरण समेत गरे’का थिए ।

उनलाई कोरोना संक्र’मण पुष्टी भएको २७,२८ दिन देखि सम्म पनि रिपोर्ट नेगेटिभ आउन सकेको थिएन । साउँदको स्यास्थ्य अवस्था ए’कदमै गम्भीर भइरहेको र उपचा’रको लागि आर्थिकको समस्या भएको थियो । डेउडा गीत नेपालको सुदूर तथा मध्य क्षेत्रमा गाईने प्रच’लित लोक गायन शैली हो। यसलाई डेउडा भाषा, डेउडा गीत, लोक डेउ’डा आदी नाम दिएको पाइन्छ।

यो भाषा खा’सगरी बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लाहरूमा मुख्य रूपमा अपनाइ’एका पाइन्छन् । अहिले उनै देउडा गाउने उमेश साउद सधैको लागि अस्ता’ए । दिदि मलाई सु’धार हुदैछ ठिक भयपछि यरेनज गरेकाे गित फा’ईनल गर्ने छु भन्नु हुन्थ्याे तर यक्का:सि गायक उमेश साउद भाईकाे निधन भयकाे खबर आयाे पत्या:उन पनि सकिन भाईकाे नि’धनले दुखित तुल्या:यकाे छ ।

मृत’क आत्माले शान्ति पाओस परिवारमा धैर्य धारण गर्ने क्ष’मता मिलाेश हार्दिक श्रद्धा’ञ्जली उमेश साउद । – सुदुर पश्चिम का देउडा गायक उमेश साउदको निध’न पस्चात शोभा थापाले लेखेको यो भावुक बनाउने फेसबुक स्टाटस ले’खेकी छिन । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्