फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो त? हे’र्नुहोस्

गत सोमबार प्र’तितोला ३०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महा’संघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर गत आइतबारकै मूल्य ९४ हजार १०० रुपै’याँमा पुगेको हो ।

महासं’घका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रति’तोला ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको छ । तर, यता चाँदीको मूल्य भने गत मंगलबारको मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महा’संघले जनाएको छ ।

यो पनि, प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको विनि’योजन विधे’यक प्रदेश सभामा पेश गरेको छ । सोमबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विज’यकुमार यादवले विनियोजन विधेयक २०७८ मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु प्रदेश सभामा छल’फलका लागि प्रस्तुत गरेका हुन् ।

विनियोजन विधे’यकमा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीको दोस्रो लहरले पारेको प्रभावलाई निय’न्त्रण गर्दै प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउने प्राथमिकता र नीतिहरु समावेश गरिएको छ । त्यसैगरी विधेय’कमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहह’रुमा हाल देखिएको कोरोना महामारी नियन्त्रण गर्न र आम नागरिकहरुको जीउज्या’नको रक्षाको लागि चालेको कदमले संघीयताको महत्वलाई स्थापित गरेको दावी गरिए’को छ ।

साथै विधेय’कमा कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाले देशको समग्र अर्थ व्यवस्था’मा गम्भिर असर परेको अवस्थामा प्रदेश सरकारको राजस्व संक’लनमा समेत संकुचन आएको उल्लेख छ । विधेयक पेश गर्दै मन्त्री यादवले अर्थत’न्त्रमा परेको प्रभावलाई न्यूनिकरण गर्दै आर्थिक गतिविध गतिशील बनाउनुपर्ने चुनौति थपि’एको बताए ।

‘संविधानले निर्दिष्ट गरेको लोककल्या’णकारी राज्यको अवधारणा, समाजवाद उन्मुख अर्थतन्त्र, संविधानको नीति निर्देशक सिद्धान्त, मौलिक हकको कार्या’न्वयन, मानव अधिकारको रक्षा र नागरिकको विकासको आकांक्षालाई प्रमुख मार्गद’र्शनको रुपमा लिएको छु’, मन्त्री यादवको भनाइ छ ।

मुलुकको पन्ध्रौ आव’धिक योजना, प्रदेशको पहिलो आवधिक योजना, दिगो विकासका लक्ष्यहरु, राज्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरेका प्रतिवद्धता र अठोट तथा प्रदेश सरका’रका विगतका नीति तथा कार्यक्रम, जनता समक्ष गरिएका प्रतिव’द्धतालाई पुरा गर्नेतर्फ आगामी आर्थिक वर्षको बजेट लक्षित हुने उनको भनाइ छ । प्रादेशिक योजना तथा कार्यक्रम’हरुलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजनेगरी आर्थिक वर्ष ०७८÷०७९ को बजेट आउने मनत्री यादवको दावी छ ।

प्रदेशस’भाको छैठौँ बैठकमा जसपाका संसदीय दलका उपनेता राम’अशिष यादव, एमालेका संसदीय दलका नेता सत्रुधन महतो र काँग्रेसका संसदीय दल’का नेता रामसरोज यादव र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद यादव र सावित्री देवी साहले शुभकामना मन्त’व्य व्यक्त गरेका थिए ।

यता, महन्थ पक्षका भौतिक पू’र्वाधार विकास मन्त्री जितेन्द्र सोनल सहित ४ मन्त्रीलाई प्रदेश सरकारले बर्खास्त गरेपछि राजपाका सांसदहरूले मुख्य’मन्त्री लालबाबु राउतले एकलौटी गरेको भन्दै प्रदेश’सभा बैठकमा सहभागि भएनन् । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्