श्रीमानले रुँदै अन्तरवार्ता दिएको भिडियो बाहिर आएपछि, घर छाडेर हिडेकी श्रीमती अन्नत फ’र्किइन् (हे’र्नुहोस भिडियो)

रामेछापका आयुस सुनु’वारले दश दिन देखि हराएकी श्रीमती फेला पारेपछि निकै खुसी भएका छन् । सानो छोरा समेत लिएर हिडेकी उनको श्रीमती मि’डियामा उनका श्रीमान रोएको देखेर फर्केर आएकी छन् । श्रीमानले तिमी जहाँ भए पनि फर्केर आउ म पहिला जति माया गर्थे त्यती नै माया अझै पनि ग’रिरहने छु भन्दै रोएका थिए । उनको त्यो भिडियो श्रीमती धनमायाले पनि हेरेकी थिइन् । श्रीमानको दिदीले पनि त्यसरी नै आ’ह्वान गरेकी थिइन् ।

श्रीमानले त्यसरी रोएर भिडि’योमा बोलेपछि उनी फर्केर आइन् । धनमाया घरवाट हि’डेपछि भारत जान भनेर झोला बोकेर हिडेकी थिइन् तर जव श्रीमानले रुँदै गरेको आग्रह देखेर सानो बच्चा बोकेर फेरी घर फर्केकी छन् । उनी घर फर्केपछि आयुससंग धनमा’याले अब कहिल्यै घर छोडेर नहिड्ने भनेर बाचा गरेकी छन् । उनी गएको शनि’वार घर फर्केको बताइन् ।

उनले आफ्नो श्रीमा’नले कति माया गर्दा रहेछन् भनेर बिचार गर्न केही दिन घर छोडेर हिडेको बताइन् । श्रीमानले बोलेको केही कुराले आफ्नो दुखा’एको कारण घर छोडेको बताइन् । उनले श्रीमानले समय नदिएका कारण आफुलाई एक्लो पनको मह’शुष भएको र श्रीमानसंग दुखसुखको कुरा सुनाउन र सुन्न नपाउँदा विर’क्तिएर हिँडेको बताइन् ।

उनले कतै श्रीमा’नले आफुलाई माया नगर्ने त होइन भन्ने ठानेर आफु टाढा हुँदा श्रीमान खुसी हुन्छन् की भनेर केही दिन बाहिर गएको बता’इन् । उनले संधैको लागि होइन कति माया गर्छन भनेर जाँच गर्न निस्केको बताइन् । उनले आफु हिडे’पछि श्रीमान रुँदै गरेको बिलौना देखेर मन पग्लिएको बताइन् । श्रीमान भिडियोमा रोएको देखेर आफु पनि एक्लै रोए’को बताइन् । उनले मिडियामा गरगहना र पैसा पनि लिएर गएको भनिएको देखेर भने दुख लागेको बताइन् । उनले आफुलाई खान र बस्न चाहिने भए’काले केही पैसा भने लिएर गएको बताइन् । तर मिडियामा भनि’एजति नलगेको बताइन् ।

श्रीमतीले समय नदि’एको कारण घर छोडेको बताएकी श्रीमतीलाई आयुसले अब सकेसम्म समय दिने बताए । उनी आफु’ले चाहेको सपना पुरा गर्न नपा’एका कारण तनावमा आएको र त्यो तनावमा श्रीमतीलाई चित्त दुख्ने कुरा बोलेको स्वी’कार गरे । अब उनले त्यस्तो ब्यवहार नगर्ने बताए । खाना पनि संगै खान नपाएको उनले स्वी’कार गरे । उनले कामका कारण श्रीमती र बच्चा’लाई समय दिन नपाएको पनि स्वीकार गरे हेर्नुहोस भिडियो:-

प्रतिकृया दिनुहोस्