जनताबाट सहानुभूति बटुल्न थालेको भनिएको प्रहरीको यो हर्कतलाई के भन्ने ? (भिडियो हेर्नुहोस)

लतिलपुरको पुल्चो’कमा मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भ’एको विवादपछि एक ट्राफिक प्र’हरीमाथि भएको आक्र’मणको सर्वत्र निन्दा भएको छ ।

कोरो’नाको जोखिमबीच अग्र’पंक्तिमा खटिएर क’तिपय प्रहरी आफै संक्रमित भइरहेको अवस्थामा समग्र प्रहरी संगठ’नप्रति आम नेपाली जनताको सहा’नुभूति पनि बढेको छ ।

तर शुक्रबा’रदेखि सामाजिक सञ्जालमा भा’इरल भइरहेको एउटा भिडियोले भने पुनः प्रहरीको शैली र व्यवहारलाई लिएर चर्को टिप्पणी हुन थालेको छ । भिडि’योमा पूजा गर्दै गरेकी एक महिला’लाई एक प्रहरी जवानले हुकले नियन्त्रणमा लिएर गए’को दृश्य देख्न सकिन्छ ।

यो काठमाडौंको झो’छेँमा बिहीबार साँझ घटेको घटना हो । सम्पदा र संस्कृति संर’क्षणमा सक्रिय रहेका झो’छेँका युवा गणपतिलाल श्रेष्ठ अनुसार इन्द्रजा’त्राको अवसरमा झोछेँको चोकमा रहेको भगवा’न महादेव, भैरव , भगवती र भगवान बुद्धको मूर्ति’मा पूजा गर्ने चलन रहेको छ ।

इन्द्रजात्रा नमना’इएपनि यही अवस’रमा स्थानीयले श्रद्धा:भक्तिपूर्वक मूर्तिमा गर्ने परम्परागत पूजालाई भने निरन्तरता दिएका थिए । एक महिला आफ्नै घर अगाडिको झोछेँ चोक’मा रहेको महादेव र बुद्धको मूुर्तिमा पूजा गर्दै ग:रेको अवस्थामा प्रहरीले नियन्त्र’णमा लिएको दृश्य भिडि’योमा देख्न सकिन्छ ।

न त्यहाँ सामा’जिक दूरीको कुनै उल्लंघन गरि’एका थियो नत महिला विना मास्क नै थिइन । उनी निर्भयका साथ पूजा गरिरहे’की थिइन ।

तर उक्त महिला आ’फू पूजा गर्न निस्कि’एको अन्य कतै पनि नगएको बताउँदा बताउँदै पनि न्यूरो’डमा रहेको जनसेवा प्रहरीको क्षेत्र परे उनीहरुलाई थाहा नदिइ बाहिरबाट आएको दङ्गा टो’लीले नियन्त्रणमा लिएर उनलाई जुद्द शालिका न’जिक पुर्याएको थियो ।

‘घट’ना लगत्तै हामी जुद्द सडक पुगेर महिला’लाई छु’टाउन सफल भयौ, जनसेवा प्रहरीका डिए’सपी सुनिल जंग शाहले समन्वय गरेर तत्काल महिलालाई छोडिएको थियो’ श्रेष्ठले न्यूज २४ लाई बताउनु भयो ।

महिलालाई नियन्त्रणमा लिँदा माइकिङ गर्ने प्रहरी निरीक्षक र अर्को जवान रहेको बताइएको छ । नियन्त्रणमा लिइएको म’हिलाले लकडाउनदेखि निषेधाज्ञामा झोछेँ क्षेत्रमा खटिएका प्रह’रीलाई आफैले खाजा र पानी’को समेत व्यवस्था गर्दै आए’को पनि अभियन्ता श्रेष्ठले न्यूज २४ लाई बताउनु भयो ।

प्रहरी संग’ठनप्रति सहानु’भूति उर्लन खोजिरहेको अवस्थामा यस्को हर्कतले भने प्रहरीले पुनः जनताको विश्वास गुमाउने नि’श्चित छ । – न्युज २४ नेपाल
भिडियो हेर्न यहाँ थिच्नुहोस्।।

प्रतिकृया दिनुहोस्