फेरि ए’क्कासी मुटुमा समस्या देखिएपछि, मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

कलाकार मदन’कृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन्। अचानक उनको मुटुमा समस्या आए’पछि उनलाई शनिबार बिहान काठमाडौंको गंगालाल अस्प’तालमा भर्ना गरिएको हो। पारिवारिक स्रोतका अनुसार उनलाई शुक्रबार राति देखि छाती दुखे’को थियो।

मदनकृ’ष्णमा कोरोना भाइरसको संक्र’मण अझै पनि पोजिटिभ देखिएको छ। जस’कारण पनि उनको स्वास्थ्यमा समस्या आएको हुनसक्ने डाक्टरहरूले बताएका छन्। साथै, ब्लड प्रेसर पनि तलमाथि भएपछि उनलाई शनिबार बिहानै अस्प’ताल लगिएको थियो।

आइतबार उनको एन्जियोप्लास्टी गरेर स्टेन्ट हालिएको पारिवारिक स्रोतले जनाएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधार आइरहेको छ। उनको मुटुको एन्जियोप्ला’स्टी गरिएको उपचारमा संलग्न डा धर्मा यादवले बताए। हिजो गंगालाल भर्ना भई एन्जियो’प्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएका ।

भएका श्रेष्ठलाई आज डिलक्स रुममा सारिएको समेत डा यादवले बताए। हाल उनको अबस्था खतरा मुक्त रहेको पनि उपचारमा संलग्न चिकित्सकले बताएका छन्। केही अघि मात्र उनी संक्रम’णबाट मुक्त भएर घरमा आराम गरिर’हेका थिए। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्