कस्तो अचम्म ! मानिसले झै चाराले ठाडो घाँटी पारेर कुल्ला गरेको भिडियो भाइरल – हे’र्नुहोस्

कहि’लेकाहीँ जनावर र पशुपंक्षीले देखाउने ब्यबहार दुरुस्तै मिल्न जान्छन् । जनावर र पंक्षीले दुरुस्तै मानि’सको जस्तो दृश्य देखाउँदा कस्लाई पो हाँसो उट्ठैन र ? यस्तै दृश्य अहिले ट्वी’टरमा भाइरल बनिरहेको छ ।

जहाँ एउटा च’राको भिडियो अहिले निकै चर्चामा छ । केवल १० सेके’ण्डको यस भिडियो झट्ट हेर्दा कुल्ला गरगल गरे जसरी कुल्ला गरिरहेको देख्न सकिन्छ । भाइरल भिडियो’मा चरा टाउको मास्तिर फर्काएर मानिसले कुल्ला गरे झै कुल्ला गरेको जस्तो दे’खिन्छ ।

यो भिडियो ट्विटर प्रयोगक’र्तामाझ निकै चर्चामा छ । उनीहरूले चराको समझदारीलाई सका’रात्मक प्रतिक्रिया दिँदै बुद्धिमानी चरा समेत भन्न भ्याएका छन् । चराको यो रमा’इलो दृश्य देखेर तपाईको पनि हाँसो था’मिने छैन । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्