मन्त्री हुँदा ६ वटा गाडी, पद गए’पछि क्वाटरवाट सुटकेश बोकेर मोटरसाइकलमा

सोमवार विहान एउटा तस्बिर सा’माजिक सञ्जामा निकै भाइरल भएको छ । बर्खा’स्तीमा परेका प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सुटकेश बोकेर बाहिर नि’स्किए । अनि मोटरसा’इकलको पछाडी बसेर मन्त्री क्वार्टरबाट बाहिरिए । उनी मन्त्री हुँदा ६ वटा साधन प्रयोग गर्थे । तर आइतबार जनता स’माजवादी पार्टी नेतृत्वबाट बर्खा’स्तीमा परेका सोनल क्वार्टर छोडेर बा’हिरिदा देखिएका दृष्य हुन् यि ।

मन्त्री सोनल एउटा सुट’केश र झोला बोकेर मन्त्री क्वार्टरबाट बाहिरिएका थिए । उनले सरका&री गाडी फिर्ता गरेपछि बाइक चढेर जनकपुरको मधेश भवनबाट निस्केका छन् । आइतबार जसपा प्रदेश २ संसदीय दलको बैठकले मन्त्री सोनलसहित राज्यमन्त्री सुरेश मण्ड’ल, अभिराम शर्मा, डा।डिम्पल झालाई बर्खास्त गरेको थियो । राम्रो मन्त्रालयको जिम्मेबारी लामो’समय सम्हालेका उनले सचिवालयमा ३ सहित ६ वटा सरकारी गाडी प्र’योग गर्दै आएका थिए।

मन्त्राल’यमा रहँदा उनको कार्यकाल विवाद रहित भने थिएन । उनले मन्त्रालयका योजनामा व्यापक भ्रष्टा’चार गरेको आ’रोप लाग्दै आएको छ। डेढवर्ष अघि एक कार्य’क्रममै उनले पैसा लिएर योजना बेचेको भन्दै उनकै अगाडि एक व्यक्तिले आरो’प लगाएका थिए। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्