५० बर्ष काट्न लागेकी ऐश्वर्या आखिर अहिले सम्म कसरी भइन् फिट ? रहस्य जा’न्नुहोस्

बलिउ’डकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चनको सुन्दरताले धेरैलाई लोभ्याउँछ । ऐश्वर्याको सुन्दरताले मानि’सलाई मोहित मात्र बनाउँदैन उनको सुन्दर’तालाई देखेर धेरैजना अच’म्मित पनि पर्ने गरेका छन् । उनी एक छोरीकी आमा पनि हुन् । उमेरले ४७ वर्ष टेकेकी ऐश्वर्या जिम पनि जाँदिनन् । तर, उनी क’सरी यति फिट रहिन् ?

ऐश्वर्या फिट रहन’का लागि नियमित रुपमा योगा गर्ने गरेको भारतीय सञ्चार माध्य’महरुमा उल्लेख छ । उनी डाइट चार्ट पनि नि’यमित रुपमा फलो गर्छिन् ।

ऐश्वर्या राय’को फिटको राज
ऐश्वर्या राय जगिन र ब्रिस्क वाक गर्ने ग’र्छिन् । उनी नियमित रुपमा हिँड्ने गर्छिन् । उनी ४५ मिनेट योगासन गर्ने गर्छिन् । तौल नियन्त्रण भएन भने उनी कहि’लेकाँही जिम जान्छिन् । उनी घरमा नै कार्डियो एक्सर’साइज गर्ने गर्छिन् । उनी पावर यो’गासन गर्न मन पराउँछिन् ।

ऐश्व’र्याको डाइट रुटिन
फिट रहनका लागि ऐश्वर्या दिनको सुरुवात मन’तातो पानीबाट गर्ने गर्छिन् । उनी हरेक दिन बिहा’नको खाजा खाने गर्छिन् । उनी बिहान प्रोटिन र फाइब’रयुक्त खानेकुरा खाने गर्छिन् ।

के खाँदि’नन् ऐश्वर्या
ऐश्वर्या फास्ट फुड, धेरै तारेको, जंक फुड जस्ता खानेकुरा कहिल्यै खाँदिनन् । जसले गर्दा शरीर फिट रहन र फ्याट बढ्न दिँदैन । लामो समयस’म्म स्वस्थकर खाना खाँदा सुन्दर’तामा कुनै असर पर्दैन ।

ऐश्वर्या’को खाना
ऐश्वर्या एकै समयमा धेरै खाना खाँदि’नन् । उनी विस्तारै विस्तारै थोरै थोरै खा’ना खाने गर्छिन् । जसले गर्दा खानामा भएको पोषक तत्व शरीरमा लाग्न पाउँछ । र पचाउन पनि सजि’लो हुन्छ । उनी साधारण खाना खाने गर्छिन् । जसमा उमालेको सागसब्जी, दाल, रोटी र सलाद पर्छ । उनी राति’को खाना पनि निकै हल्का लिने गर्छिन् । उनी राति’को खाना पनि छिट्टो खाने गर्छिन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्