यी हसाउने भाइरल आमाको घर पुग्दा यस्तो, ५६ कोसा केरा र १ माना घिउ ५ मिनेटमा खाइ’दिएपछि…(हे’र्नुहोस् भिडियो)

गुल्मि मालिका गाउपा’लिका वडा नम्बर ८ नमताकि पच्चहत्तर बर्षकि ज्ञान कुमारि अर्याल जो अहिले सामाजिक सं’जाल यत्रतत्र सर्वत्र सबैतिर छाएकि छिन् ।एकदमै हसिलि आमा जस्को बोली एकदमै ठट्यौली छ र उहा’का कुरा सुन्दै गर्दा जो कोहि पेट मिचिमिचि हास्दछन् ।

नेपाली राजनि’तीका नेताहरुलाई पनि उहाँ राम्रैसग चिन्नुहुन्छ र नेपाली काङ्ग्रेसमा उहाको ठूलो आस्था रहेको कुरो पनि यहि भि’डियो मार्फत स्पष्ट हुन्छ ।केपि ओलि आफू नि’क्लिने बेला भएपछि भत्ता बढाउनुभयो तर यो भत्ता सुरु गरेकै का’ङ्ग्रेसले हो भन्दै उहाँ मख्न पर्दै गलल हास्नुहुन्छ ।

उहाँ उमेरले बुढि हुनुहुन्छ पुरै सेताम्बे फुल्नु’भएको छ दातहरु झरिसकेका छन् र कतै शेरब’हादुर देउवा जस्तै बोलिनै नबुझिने खाल्कि हुन्छुकि भन्दै चिन्ता पनि गर्नुहुन्छ ।उमेरले बुढि भएपनि, माना-माना घिउ पचाउन सक्ने र १३ बर्षबाट एउटै मोबाइल चला’उदै आएको कुरो पनि जिकिर गर्नुहुन्छ । हेर्नुस् उक्त भि’डियो सामाग्री :

प्रतिकृया दिनुहोस्